Friday, January 15, 2021
Home > mophosala > दिन दुखिका साहारा बन्दै कांग्रेस कालिकाेटका जिल्ला सदस्य शाही

दिन दुखिका साहारा बन्दै कांग्रेस कालिकाेटका जिल्ला सदस्य शाही

काठकान्डाै । कालिकाेट कांग्रेसका जुझारु यूवा नेता तथा पाटिका जिल्ला सदस्य खडक जङ्ग शाही विविध कारणले समस्यामा रहेका जिल्ला वासिहरुलाइ आफुले सक्ने आर्थिक तथा नैतिक सहयाेगमा जुटेका छन् ।

शाही सेवा नै धर्म हाे भन्ने हेतुले काठमान्डाैका विभिन्न हस्पिटलमा रहेका कणाली प्रदेशका विरामि तथा उनका आफन्तलाइ भेट्ने र आफले सकेकाे सहयाेग गरि फर्किने गरेकाे लामै समय भयकाे छ ।

शिक्षेण पेशामा लामाे समय रहेका शाही पछिल्लाे समय उक्त पेशा त्यागि राजनितीमा लागेका हुन। जनताकाे प्रत्यक्ष सेवा राजनितीमा देख्ने शाही जिल्लाका वहुचर्चित व्याक्तित्व समेत हुन ।

पढाइमा हव्वल क्षेमता भयका शाही कलेज पढ्ने क्रममा यू १९ एसिया कप क्रिकेटका लागि नेपाली टिममा छनाेट समेत भयका थिए । पछिल्लाे समयमा राजनैतिक छत्रछायामा रहेका शाही कांग्रेसका यूवा नेता तथा भुतपुर्व स्वास्थ्य मन्त्री गगन थापाकाे सचिवालय सदस्य समेत भइसकेका हुन ।

भद्र तथा इमान्दार व्यवहार भयका शाही राजनितिमा सालिन नेताकाे रुपमा चिनिन्छन । 

Leave a Reply