Monday, January 18, 2021
Home > खेलकुद > सान इन्टरनेसनल कलेजलाई सूबर्ण शमशेर स्मृति कपको उपाधी

सान इन्टरनेसनल कलेजलाई सूबर्ण शमशेर स्मृति कपको उपाधी

काठमाडौं साउन १३ ,-नेपाल विद्यार्थी संघ सान इन्टरनेसनल कलेजले आयोजना गरेको सुबर्ण शमशेर स्मृति कपको उपाधी घरेलु टिमले हात पारेको छ।बुधबार राजधानीको बालुवाटारमा भएको फुटबल खेलमा सान इन्टरनेसनल कलेजले होप इन्टरनेसनल कलेजलाई १ का बिरुद्ध दुई गोल गरेर नतिजा आफ्नो हातमा पारेको थियो। बिजेता सान इन्टरनेसनल कलेजलाई सुबर्ण शमशेर स्मृति कप समापन कार्यक्रमकि प्रमुख अतिथि कांग्रेस संसद आर्जु राना देउवाले मेडल र ट्रफी प्रदान गरेकी थिइन।
कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह र राजिब ढुंगाना, निवर्तमान उपाध्यक्ष पुष्प शाही, महामन्त्री सरोज थापा लगाएतका विद्यार्थी नेताहरूको आतिथ्यता रहेको थियो।

 

 

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply