Wednesday, January 27, 2021
Home > mophosala > कांग्रेस पार्टी कार्यालय निर्माणका लागि जिपछिरिङ लामाद्धारा नगद एक लाख हस्तान्तरण

कांग्रेस पार्टी कार्यालय निर्माणका लागि जिपछिरिङ लामाद्धारा नगद एक लाख हस्तान्तरण

दोलखा । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले पार्टी कार्यलय बनाउन नगद सहयोग गरेका छन् । उनले दोलखाको उत्तरी विगु गाउँपालिका वडा छ आलम्पुमा भिमबहादुर स्मृति भवन बनाउनलाई नगद एक लाख सहयोग हस्तारण गरेका हुन् ।

उनले कांग्रेस पालिका सभापति र वडा सभापतिलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण समारोहमा बोल्दै सांसद लामाले कार्यकर्तालाई एकिकृत भएर संगठन निर्माणमा लाग्न आग्रह गरे ।

 

Leave a Reply