Tuesday, January 26, 2021
Home > mophosala > तरुण दल तत्काल विस्तार नभय राजिनामा दिने महासचिव शाहीको चेतावनि

तरुण दल तत्काल विस्तार नभय राजिनामा दिने महासचिव शाहीको चेतावनि

काठमान्डौ। नेपाली कांग्रेसको मेरुदण्ड मानिने भातृ संस्था नेपाल तरुण दलको केन्द्रिय कार्यसमिति तत्काल विस्तार गर्न पाटिलाई झकझकाउने उदेश्यका साथ आज दिउसो ३:०० वजे काठमान्डौको बत्तिसपुतलि स्थित होटल सृखण्डमा तरुण अगुवा संग महासचिव शाहीले छलफल गरेका छन।

अगुवा तरुण नेता कार्यकर्ताहरुको राय सुझाव संकलन गर्ने क्रममा अधिकांसहरुको भनाई कार्यसमिति विस्तारकै थियो पोखरा अधिवेशन बाट सर्वसहमत केन्द्रिय कमिटिमा ४ जना मात्र मनोनयन गरेको र हालसम्म कार्यसमितिले पुणता नपायको गुनासो समेत सबैको थियो।

भेटधाट छलफल तथा तरुणदल कार्यसमिति विस्तार वारे बसेको कार्यक्रममा बोल्नेक्रममा महासचिव शाहीले भनेका छन ४ जनाले चाहेर पनि समिति विस्तार गर्न गारो भयको र पाटिको सक्रियता विना सम्भब नरहेको भन्दै कार्यकर्ताको भनाईमाथि केहिवेर सम्म मलम लगायपनि अन्तत कार्यसमिति तत्काल विस्तार नभय आफु महासचिव बाट राजिनामा दिने समेत चेतावनि दियका हुन।

यो आन्तरिक छलफलमात्र नभयर अब यो सिलसिला जारि रहने र पाटि संग पनि वृहत छलफलमा यो विषयलाई उठान गर्ने प्रतिवद्धदा समे शाहीले उपस्थितमाझ गरेका छन।

Leave a Reply