जष्ठ ९ बुटवल । कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानको क्रममा तरुण ब्युझाउदै हिनेका शाहीले भने पार्टिले चालेको कदम बाहिर ठिक देखिय पनि अर्थ बिनाको अभियानको संज्ञा दियका हुन्।
शाहीले तेसमा थप्दै भने कांग्रेसको मेरुदण्ड मानियका भात्री संस्था नेपाल तरुण दल र ने वि संघ लाई पिंजडामा थुनेर चलायको अभियान निरअर्थक रहेको र सफल पनि नहुने बताय।
प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार भेटघाट कार्यक्रममा शाहीले भने मुलुकमा भ्रष्टचार अति मौलायको र भ्रष्टचार विमानको चालक स्वयम प्रधानमन्त्री नै रहेको जिकिर समेत गरे।
सरकार जनताको हितको लागि हुनु पर्ने भयपनि वर्तमान सरकाले जनता भन्दा पार्टिको हितहुने काम मात्र गरेको आरोप समेत लगाय।
सरकारलाई शाहीले खुलारुपमा भने कांग्रेस पार्टि भित्रकै नेता कार्यकर्ता भ्रष्टचारि भयपनि कारबाही हुनु पर्ने र गर्न सक्नु पर्छ भन्ने अर्ति समेत दिय।
कांग्रेसले अब जनताको मन जित्नेे गरि हरेक क्रियाकलापहरुमा ध्यान दिनु पर्ने उनको धारणा थियो पार्टि भित्र एदा कदा गुट उपगुट देखिय पनि तरुण दलमा यस्तो नभयको जिकिर गरेे ।