Wednesday, January 27, 2021
Home > mophosala > पाल्पामाको हुवासमा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

पाल्पामाको हुवासमा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

पाल्पा : पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मित्यालको भिरपानीबाट जन्ती लिएर ज्यामिरेको हुवास फर्केको लु १ ज १९४१ नम्बरको जिप ज्यामिरेको चारघरेमा दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा चालक बुद्धिबल सोती, निस्दी ७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लालबहादुर सारु र सन्तबहादुर सारु रहेका छन् ।

Leave a Reply