Thursday, January 21, 2021
Home > mophosala > काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानै भूकम्पको धक्का

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानै भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार करिब बिहान ६ः३० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।

भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन ।

Leave a Reply