Wednesday, January 27, 2021
Home > mophosala > विपी कोइरालाको नाम वीपीको नाममा खुलेका संस्थाहरुले दुरुपयोग गरे: रामचन्द्र पौडेल

विपी कोइरालाको नाम वीपीको नाममा खुलेका संस्थाहरुले दुरुपयोग गरे: रामचन्द्र पौडेल

बुटवल: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेश्वर प्रसाद कोइरालाको नाम दुरुपयोग भइरहेको बताएका छन् । बुटवलमा रहेको विपी कोइराला अध्ययन प्रतिष्ठानको अवलोकनपछि नेता पौडेलले नेपाली कांग्रेस र विपी कोइरालाको नाम वीपी कोइरालाको नाममा खुलेका संस्थाहरुले दुरुपयोग गर्दै आएको बताएका छन् ।

कार्यक्रममा नेता अर्जुन नरसिंह केसी, प्रमुख सचेतक बालकृष्ण खाँड, युवा नेता गगन कुमार थापाले विपि कोईरालाको बिचार माथि अहिले अन्याय भएको बताएका थिए ।

Leave a Reply