……………….१…………………………..
मलाइ लाग्दैन तिमिले नि श्रृङगार गर्नुपर्छ ।
र हुदैन भन्ने बहाना पनि बारबार गर्नुपर्छ ।।
यी यावत ब्यहाेरा र प्रणय तिमिबाट सिकिएकाे हाे,
कि पत्थर फ्याक्नेलाई पनि फुलले प्रहार गर्नुपर्छ ।
…………………..२………………………………….
यति खेर मुनाले प्रणय सम्झेको हुनुपर्छ ।
या त फेरी मदनले बिनय गरेको हुनुपर्छ ।
नत्र कसरी सम्झीरहन्छ मदनले मुनालाइ
सायद निष्ठ अनुरागी प्रेमको बिजय हुनुपर्छ
केशब खड्का
रुकुम