Thursday, January 21, 2021
Home > साहित्य > प्रणयका २ मुक्तक ,तपाइले पढ्नु भो ?

प्रणयका २ मुक्तक ,तपाइले पढ्नु भो ?

……………….१…………………………..

मलाइ लाग्दैन तिमिले नि श्रृङगार गर्नुपर्छ ।
र हुदैन भन्ने बहाना पनि बारबार गर्नुपर्छ ।।
यी यावत ब्यहाेरा र प्रणय तिमिबाट सिकिएकाे हाे,
कि पत्थर फ्याक्नेलाई पनि फुलले प्रहार गर्नुपर्छ ।

…………………..२………………………………….

यति खेर मुनाले प्रणय सम्झेको हुनुपर्छ ।
या त फेरी मदनले बिनय गरेको हुनुपर्छ ।
नत्र कसरी सम्झीरहन्छ मदनले मुनालाइ
सायद निष्ठ अनुरागी प्रेमको बिजय हुनुपर्छ

केशब खड्का

रुकुम

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply