काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले गिरिजाबाबु र सुशिल कोईरालाको नाममा रहेको अस्पताल हटाउँने सरकारको निर्णय तत्काल फिर्ता लिन यसरी चेतावनी दिएका थिए ।
उक्त माग राख्दै तरुण दलले देशव्यापी आन्दोनको घोषणा गर्दै सातै प्रदेशमा सरकार विरुद्ध प्रदर्शन गरेकाे िथयाे । वुटवलको विशाल सभालाई संवोधनका क्रममा शाहीले शाहीले अल्ट्रिमेटम दिदै माग १४ गते धनगढिको समापन कार्यक्रम सम्म फिर्ता नलिए ओली सकारलाई पत्तासाफ गर्ने धम्की दिएका थिए ।
नभन्दै सरकारले तरुण दलको चेतावनीपछि माघ १५ गते आफ्नो निर्णय फिर्ता लिइ दुवै अस्पताललाई केन्द्रको मातहमा राख्ने निर्णय गरेको छ ।
भिडियो हेर्नुहोस् ।