Wednesday, January 27, 2021
Home > special_four > प्रतिपक्ष नचिन्ने सरकार पतनको बाटोमा जाँदैछः सांसद रिजाल

प्रतिपक्ष नचिन्ने सरकार पतनको बाटोमा जाँदैछः सांसद रिजाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र जिमिनेन्द्र रिजालले आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म संसद चल्न नदिने उद्घोष गरेको छन् ।

कांग्रेस सांसद रिजालले कांग्रेस नचिन्ने सरकार अब पतनको बाटोमा लागेको उनले चेतावनी दिए । हिजोका दिनमा कांग्रेस चिन्दैन भन्ने राणा र राजाहरुलाई कांग्रेसले फालेको उनले स्मरण गराए ।

‘प्रधानमन्त्री जी सरकार कसरी चलिरहेको छ जनतालाई थाहा छ सबैलाई थाहा छ तपाईँ आफै दंग पर्ने ? आफ्नो रुप हेरेर आफै दंग पर्ने ?’ उनले प्रश्न गरेका छन् ।

उनले डा. गोविन्द केसीको जीवन रक्षाको माग गरे ।

Leave a Reply