सुर्खेत। नेपाल तरुणदलको देशका ७ वटै प्रदेशमा भव्यताका साथ चलिरहेको केपि सरकारको विरोध प्रर्दशनमा प्रदेश नं ६ सुर्खेतमा अरु ६ वटै प्रदेशको भन्दा बढि जनमास उतार्ने तरुणदल सुर्खेतका अध्यक्ष हरी बिष्ट र तरुण नेता कटक शाही को दावि छ।
कणाली पर्देशको सुर्खेतमा हुने विरोध प्रर्दशनमा प्रदेशका विभिन्न जिल्ला बाट नेता तथा कार्यकर्ता सुर्खेत आउने क्रम जारि रहेको र विरेन्द्रनगर सुर्खेतका सम्पुण होटेल आफन्तका घर कोठा खचाखच भरिभरा भईरहेको जानकारि अध्यक्ष बिष्ट र नेता शाही ले पलपलखवरलाई दिय।
उक्त विरोध कार्यक्रममा केन्द्रबाट अध्यक्ष जितजंग वस्नेत महासचिव भुपेन्द्र जंग शाही लगायतका नेताहरुको उपस्थिति रहने छ। कार्यक्रमलाई भब्यताका साथ सम्पन गराउनका निम्ति तरुणदल सुर्खेत तथा सुभईच्छुक संथा पाटिका नेता कार्यकर्ता दिनरात खटिरहेका छन्।
अध्यक्ष बिष्ट र नेता कटक शाही का अनुसार कार्यक्रमको सम्पुण तयारि भईसकेको र छुटफुट कामहरुमा सम्पुण महानुभाब र आयोजक लागिपरेको छ। नेपाल तरुणदलका महासचिव भुपेन्द्र जंग शाही सोहि प्रदेशका भयका हुनाले पनि जनसहभागिता बढ्न सक्ने अनुमान पनि गरियको पाईन्छ।