काठमाडौं । रचनाकार बिपीन कीरणको “आफ्नोपन” सार्वजनिक भएको छ । गायक रगुन गुरुङ र गायिका मेलिना राईको आवाज रहेको “आफ्नोपन”ले राम्रै सफल्ता मिल्नेमा उनी आसावादी छन् ।
बिपीन कीरणको रचनामा रहेको “आफ्नोपन”मा नारायण गुरुङले संगित भरेका हुन् । उनले आफ्नो अरु गीतहरुलाई जस्दै मायाँ गर्न दर्शक स्रोतालाई आग्रह गरेका छन् । यो गीतको सफल्ताले संगित क्षेत्रमा थप उर्जा मिल्ने उनले बताए ।
भिडियो :