Sunday, January 24, 2021
Home > mophosala > कास्की पत्रकार सम्मेलनमा बाेल्दै पुष्पकमल दाहालले भने क्षतिपूर्ति सहित बृद्धभत्ता बढ्छ

कास्की पत्रकार सम्मेलनमा बाेल्दै पुष्पकमल दाहालले भने क्षतिपूर्ति सहित बृद्धभत्ता बढ्छ

काठमान्डाै । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् ।

कास्कीको सिक्लेसमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आयाजित पत्रकार सम्मेलनमा यसवर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढ्ने बताए ।

यो वर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढाउने नेकपाको सचिवालयमा सहमति भएको छ  उनले भने घोषणपत्रमा गरिएको संकल्पअनुसार काम हुन्छ।

उनले भारतसँग ४ हवाई नाका, चीनसँग ४ बन्दरगाह, रेल लगायतका उपलब्धिले नेपालको परिभाषा नै फेरिएको उल्लेख गरे। उनले पार्टी एकता टुंगिनेतिर गएको बताउँदै पार्टी र सरकारको कामको पनि समीक्षा भइरहेको जनाए ।

Leave a Reply