Friday, January 22, 2021
Home > mophosala > नेपाल तरुणदल सरकारलाई चेतावनि स्वरुप ७७ जिल्ला प्रशाशन कार्यालयमा ज्ञापन पत्र बुझाउदै

नेपाल तरुणदल सरकारलाई चेतावनि स्वरुप ७७ जिल्ला प्रशाशन कार्यालयमा ज्ञापन पत्र बुझाउदै

काठमान्डाै । नेपाली कांग्रेसको शक्तिसालि मानियको भातृ संगठन नेपाल तरुणदल अाज देसभरका ७७ वटै जिल्ला प्रशाशन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र वुझाउदै।

तरुण दलले एक विज्ञप्ति जारि गरि देशभर रहेका अाफ्ना जिल्ला संगठनका अध्यक्षहरुलाई सम्वोधन गर्दै सडक संग्रस मार्फत नै सरकारका नकारात्मक कार्य तहलगाउन निर्देष गरेको थियो।

तरुण दल केन्द्रिय कमिटिका महासचिव भुपेन्द्र जंग शाहीका अनुसार हत्या हिंसा बलत्कार जस्ता जगन्य अपराधहरु दिन प्रतिदिन बढ्दै गयका र सरकार चुपचाप मुख दर्शक बनेको अारोप लगाउदै संग्रसको विकल्प नरहेको जानकारि दिय।

विगत ३ मैना देखि वलत्कार पछि हत्या गरियकि निर्मला पन्त लगायत देशभर विभिन्न यस्ता जगन्य अपराध भयका र तेसमा संगलग्न रहेका दोसिलाई समाति कारबाहि गर्नुको सांटो निर्दोस ब्याक्तिलाई यातना दियको तथा न्याय माग्न सडक संग्रस गरिरहेका प्रदर्शन कारिलाई गोलिहानि हत्या साथै गिरफ्तार गरेको अारोप लगाउदै संग्रसको विकल्प नरहेको जनाय।

वाईड वडि जहाज खरिद प्रकरणमा अकुत भ्रष्टचार ३३ किलो सुन कान्ड लगायत विभिन्न विषय माथि चांडो भन्दा चांडो अनुसन्धान गरि दोसिलाई कारवाहि गर्नु पर्ने र देशमा बढ्दै गहिरहेको मुल्य वृदिलाई मध्यनजर गर्दै संग्रसका कार्यक्रम घोषणा गरियको बताय।

अाफ्नो संगठन मातहतका कार्यकर्तालाई कुनै पनि हालतमा विचलित नभई यस संग्रसमा सामेल हुन र अाफुहरुलाई साथ दिने जो कोहि संगठनहरुलाई संग्रसको यात्रामा स्वागत गरिने समेत जानकारि गराय।

 

 

Leave a Reply