काठमाडौं । नेपाल विद्यार्थी संघले जिल्ला अधिवेशनका लागि जिल्ला प्रतिनिधि खटाएको छ । केन्द्रीय अध्यक्ष नैनसिंह महरले आज एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रतिनिधि खटाएको जानकारी दिएका छन् ।
नेवि संघको संशोधन विधान २०७५ को धारा १३ को ज अनसार केन्द्रीय प्रतिनिधि पठाएको विज्ञप्तिमा मार्फत जनाइएको छ । नेविसंघले यस अघि नै मंसिर २५ गते भित्र जिल्ला अधिवेशन सक्न जिल्ला नेतृत्वलाई परिपत्र गरिसकेको छ ।
केन्द्रले पठाएको केन्द्रीय प्रतिनिधिले पठाएको ४ दिन भित्र जिल्ला अधिवेशन नगराए उक्त जिल्ला अर्को प्रतिनिधि पठाएर भएपनि जिल्ला अधिवेशन गर्ने विज्ञप्तिमा जनाएको छ ।
को कहाँ हेर्नुहोस् ।