नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल ले आफ्ना लागि कुनै पद भन्दा पनि निष्ठा को राजनिती ठुलो भयको बताउनु भयको छ। आफुले राजनीति सुरु गर्दा पद प्राप्ति गर्ने आकाङ्क्षा भन्दा पनि लोकतान्त्रिक मुल्य मान्यता को लागि सघर्स गरेको स्मरण गराउदै आफ्नो लागि जनता को हित र रास्ट्रको बिकास र परिवर्तन महत्त्वपूर्ण रहेको बताउनु भयो।
आजभोलि राजनीतिमा नैतिकता र इमान्दारिता हराउँदै गयकोमा आफुलाइ चिन्तित बनायको छ पौडेलले भन्नू भो अब राजनीति लाई सम्मानित र मर्यादित बनाउन जरुरी छ।