Sunday, February 23, 2020

Home > संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

‘मलाई आइस्योस्, गइस्योस् नभन्नु, बधाई नछाप्नू’

काठमाडौँ। नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू मन्त्री भएकोमा पत्रपत्रिकामा विज्ञापन नदिन आग्रह गरेका छन् । मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफू वधाइको लालची नभएको बताएका छन् । ‘बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनु होला,’

Read More