Wednesday, February 26, 2020

Home > शर्मिला तामाङ

शर्मिलाको नयाँ गीत बजारमा (भिडियोसहित)

काठमाडौँ । सर्जक तथा गायिका शर्मिला तामाङ सिन्धुपाल्चोक जिल्लामा जन्मेकी हुन्। बुबा गोबिन्दबहादुर श्रेष्ठ र आमा गककुमारी श्रेष्ठको कोखबाट जन्मिएकी शर्मिला सानै उमेरदेखी गीतसंगीतमा रुचि राख्थिन्। गीतसंगीतलाई सुखदुःखको साथीको रुपमा स्वीकार्ने शर्मिला पछिल्लो समयमा गीत गाउन थालेकी छिन्। पिरतीको डोरीले बेरम बेरम भो ,पान खायो मायाले चुना हालेर,पहले भेट हुन्थ्यो दाउरा

Read More