Thursday, November 21, 2019

Home > भुपेन्द्रजंग शाही

प्रवासी नेपालीलाई समृद्धिको अभियानमा जुट्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र नेपाल तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीले प्रवासमा रहेका नेपालीहरूलाई समृद्धिको अभियानमा जुट्न आग्रह गरेका छन्। प्रबक्ता शर्मा र महासचिव शाहीले (हिजो) अगष्ट १२ तारेख पोर्चुगलको राजधानी लिसबनमा आयोजित नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्। प्रवक्ता शर्मा

Read More