Monday, September 23, 2019

Home > नेपाल प्रहरी

काठमाडौँको वाफलबाट कर्णालीका ९ जना बालबालिकाको उद्दार

काठमाडौँ। बालबालिकाको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थाले कर्णाली प्रदेशका बालबालिकालाई काठमाडौँ ल्याएर उनीहररूमाथि दुर्व्यवहार गरेको खुल पाइएको छ। नागार्जुन नगरापालिका– ४ बाफलस्थित वाइसीएससी नामक संस्थाले कर्णालीका विभिन्न जिल्लाबाट ल्याइएका बालबालिकामाथि दुव्र्यवहाहर भइरहेको सूचना पाएपछि प्रहरीले उक्त संस्थामा छापा मारेको थियो। संस्थामा रहेका ९ जना बालबालिकालाई नेपाल प्रहरीको बालबालिका खोजतलास केन्द्रले उद्धार

Read More