Sunday, August 25, 2019
Home > नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

‘दुई तिहाईको सरकारले देशलाई कमिसनमा बेच्दैछ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओलीको दुई तिहाई सरकारले देशलाई कमिसनमा बेच्न लागेको दाबी गरेका छन्। सोमबार राजधानको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘माथिल्लो कर्णाली तथा बुढीगण्डकी परियोजनामा राष्ट्रहितको संक्षण एक वहस’ कार्यक्रममा बोल्दै अध्यक्ष कट्टेले यस्तो दाबी गरेका हुन्। उनले

Read More

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक स्थगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपूर्ण विभाग मध्य स्कुल विभागमा आकाक्षी धेरै जना देखिएपछि बैठकको तयारी नपुगेको भन्दै स्थगित गरिएको हो। स्कुल विभागमा पार्टीका ८ जना नेताहरूको नाम चर्चामा छ। दुई साता अघि स्थगित बैठक साउन २८ गते तोकिएको थियो।

Read More

‘मौलिक समाजवाद निर्माणमा जुटौं’

गोरखा – नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपालमा मौलिक समाजवाद निर्माण गर्नुपर्ने धारणा राखेका छन्। त्यसका लागि नेकपाले नेपाली मोडेलको समाजवाद ल्याउनका लागि योगदान दिनुपर्नेमा जोड दिएका छन्।अहिले नेपालका कम्युनिष्ट चिनियाँ मोडेलको समाजतर्फ ढल्किएको बताउदै भुसालले नेपाली समाजवाद नेपाली अनुहारकै हुनुपर्नेमा तर्क गरे। नेकपाका केन्द्रीय सदस्य

Read More

‘मलाई आइस्योस्, गइस्योस् नभन्नु, बधाई नछाप्नू’

काठमाडौँ। नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू मन्त्री भएकोमा पत्रपत्रिकामा विज्ञापन नदिन आग्रह गरेका छन् । मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफू वधाइको लालची नभएको बताएका छन् । ‘बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनु होला,’

Read More

योगेशले लिए पर्यटनमन्त्रीको सपथ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्रीको सपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराएकी हुन्। भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रीमा नियुक्त गरेका थिए। सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका

Read More

योगेश भट्टराई बने पर्यटनमन्त्री

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन्। गत वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारको निधन भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए। ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईले आजै ४ बजे सपथ ग्रहण

Read More