Monday, September 23, 2019

Home > केपी शर्मा ओली

सिंगापुरमा प्रधानमन्त्रीको उपचार सुरू, अवस्था सामान्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट थालिएको र अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको जानकारी दिइन् । अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए पनि उनले कतिपटक यस्तो गर्नुपर्छ भन्नेबारे केही खुलाइनन्। प्रधानमन्त्री ओलीको मिर्गौलामा

Read More

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। जयशंकरले बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका हुन्। बुधबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि यहाँ आएका हुन्। नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो

Read More

प्रधानमन्त्रीज्यू, तपाई फेल भइसक्नुभयो: नेता रिजाल

काठमाडौं– आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली फेल भएको टिप्पणी गरेका छन्। आईतबार संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधनपछि विशेष समयमा बोल्दै सांसद रिजालले चुनावका बेला जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादनमा फेल भएको बताएका हुन्। प्रधानमन्त्रीको भनाईको जवाफ दिदैँ उनले भने– ‘लोकतन्त्रका लागि लडेको सरकार हो भनेर

Read More

‘आगामी निर्वाचनपछि मलाई पदमा बस्न मन छैन’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावपछि आफू पदमा नबस्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम भइरहेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने– ‘प्रधानमन्त्री पद जाने भयो भनेर लगलग कामेको छ भनेको सुनेको छु । त्यस्ता तत्त्वहरु नहौसिए हुने

Read More