Monday, September 23, 2019

Home > काष्कि

कांग्रेस काष्किकी कोषाअध्यक्ष पाण्डेलाई नवलपुरमा स्वागत

नबलपुर । नेपाली कांग्रेसकी उर्जावान नेता तथा काष्कि जिल्ला कोषाअध्यक्ष लक्ष्मि पाण्डे छिमेकि जिल्लाहरुमा नेता कार्यकर्ता भेटघाटको क्रममा नवलपुर पुगेकि हुन । नेपाली कांग्रेसकी सक्रिय क्रियासिल नेता पाण्डे काष्किका गाउंगाउ र छिमेकि जिल्लामा निरन्तर नेता कार्यक्रता भेट्दै आएकि छन। नेपाली कांग्रेसलाई प्रभावशाली बनाउने हेतु उनी नेता कार्यकर्ता र जनतामाझ बाक्लै उपस्तीत हुने

Read More