Friday, December 4, 2020

Home > विचार (Page 20)

एमालेको उग्र र अति राष्ट्रवादले उग्र मधेशवाद जन्माउछ : डा शेखर कोइराला

अब त अरु बाटो नै सभव छैन । सरकार स्थानिय तह निर्धारण गर्न बनेको आयोगको प्रतिवेदन सरकारले बुझिसकेको छ । नेपाली कांग्रेसले अब स्थानिय तहको निर्वाचनको पक्षमा उभिनुको विकल्प छैन । न्ेपाली कांग्रेस संविधानवादको पक्षमा उभिने पार्टी आफैले बनएको संविधान कार्यान्वयनको चरणमा भएकै अवस्थामा उल्लधन गर्दै जाने भन्ने हुनै सक्दैन

Read More

किन सुस्त भयो पुनर्निर्माण ?

डा. गोविन्दराज पोखरेल सबै मन्त्रालयसँग समन्वय–सहकार्य गर्ने, तिनै मन्त्रालयबाट आवश्यक जनशक्ति र अन्य साधन उपयोग गर्ने नपुग साधन र स्रोत उपलब्ध गराउने र नयाँ किसिमको नीति, नियम, प्रणाली र मापदण्ड बनाएर काम गर्ने उद्देश्यले पुनर्निर्माण प्राधिकरण गठन भएको हो । मन्त्रालयसम्बद्ध निकायहरूले बहुआयामिक (होलिस्टिक) अवधारणमा कुशल रूपले कार्यसम्पादन गरून् भन्ने

Read More

नेपालमा खानेपानीको समस्या र समाधान

दीपक खड्का खानेपानी मन्त्रालय भनेको हरेक प्राणीको जीवनसंग जोडिएको मन्त्रालय हो । अझ मानिसको जीवनमा त अझ महत्वपुर्ण मन्त्रालय हो । खानेपानी र सरसफाई मन्त्रालय भएकाले नेपालको सन्दर्भमा खानेपानीको समस्या फरक फरक प्रकारका छन् । एउटा जनधनत्व बढि भएको सहरी क्षेत्रको समस्या, अर्को पहाडि क्षेत्रको भौगोलिक बिकटताले गर्दा देखिने समस्या

Read More

प्रकाशले ल्याय कर्णालीको ओठमा मुस्कान ।

"कर्णाली : ओठमा मुस्कान न्यानो लुगा -हाम्रो अभियान" भारतमा चाटर्ड एकाउन्टेन्ट पढिरहेका कालिकोट का युबा प्रकाश नेउपानेको नेत्तृत्वमा यो अत्यन्तै महत्त्वपूर्ण सामाजिक अभियान सफल भयको छ। उन्लाइ कर्णाली बासिले स्याबासी दियका छन।नेपाली कांग्रेसका युबा नेता भुपेन्द्र जङ शाहीले प्रकाशको अभियान बाट आफू निकै हर्सित भयको बताउदै भोलिका दिनमा सकेको सहयोग गर्ने

Read More

चाइनाको सिचुवान पुगेकी राधिकाको यात्रा सस्मरण ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको छनोटमा नेपालभरीका स्वास्थ्य कर्मिहरु मध्यबाट म राधिका कुइकेल लगायत १९ जनाको टोली डिसेम्बर १३ गते चाइनाको सिचुवान प्रदेशको चेन्दुमा आयोजित स्वास्थ्य सम्बन्धी १० दिने तालिम सकेर डिसेम्बर २२ मा नेपाल फर्केका छौ / मन्त्रालयले बिभिन्न्न जिल्लाका बिभिन्न पदमा कार्यरत दुर्गम

Read More