Sunday, February 23, 2020

Home > विचार (Page 2)

नेबिसंघ र कांग्रेस; मोति चामलिङ

नेपाल बिधार्थी संघ (नेबिसंघ) केन्दृय समितिलाई बिघटन गर्न जति सहज र हतार भयो त्यति नै तदर्थ समिती बनाउन कठिन, रस्साकस्सी र बिलम्ब भयो। आखिर किन? प्रश्न संग संगै जवाफ पनि झुण्डेरै आएको छ। हो, एउटा तथ्य अवश्य बिचारणिय छ, त्यो के भने कांग्रेसको बिधानमा नेबिसंघको गठन विधि प्रकृयामा 32 बर्षे उमेरको

Read More

शरम पचेको, मानवियता रित्तिएको नेवानी; मोति चामलिङ

नेपाल एयरलाइन्सको हङकङ उडानले स्वदेशी यात्रुहरुलाई दिएको दर्दनाक सास्तीभित्र लुकेको यथार्थ को होला? धेरै महत्वपूर्ण योजनाहरुसङ्गै स्वदेश यात्रामा निस्केका हङकङवासी नेपालीहरु प्रायजसो सपरिवार हुने गर्दछन्, त्यसमा पनि यात्रामा नाबालक बृद्द बृद्दा समेतको उपस्थिती अलि बढी नै हङकङबाट भरिएको उडानमा हुनु स्वभाविक हो किनभने यहाँ सपरिवार रहदै आएका नेपालीहरु बिसौं हजारको संख्यामा

Read More

सामाजिक संजाल आत्मानुशासित ढंगले प्रयोग गरौं; मोति चामलिङ

राष्ट्रीय स्वाधिनतालाई बन्धकि राखेर ल्याउन लागिएको अमेरिकी सहयोग MCC का प्रमुख पात्रहरु देउवा, ओलि, दाहालको भगिरथ प्रयत्नबिच नेपाली राजनितिकर्मिहरु दुई ध्रुवमा स्पष्ट बिभाजित हुनेक्रम जारी रहंदा कमसेकम पनि राजनितीलाई बुझ्न सक्ने सर्वसाधारणले को कुन कित्तामा उभेको छ भनेर खुट्याउने र छुट्याउने एउटै माध्यम स्वतन्त्र सामाजिक संजाल बनेको छ। नेपाली छापा पत्रीकाहरुले

Read More

गगन, बिश्वप्रकाश र वेस्टमिन्स्टर पद्वती; मोति चामलिङ

गगन थापाले पटकौं चुनाव जितेर संसदमा निकै लामो समयसम्म सदनको कार्यवाहिमा अनुभव बटुलेका छन्। एकपटक त प्रचण्डको मिलिजुली सरकारमा स्वास्थ्य मन्त्री भैकन सत्ताको सुखभोगको अनुभव पनि बटुलेका छन् । नेपाल बिधार्थी संघको राजनितिबाट केन्द्रका सभापती हुँदै राष्ट्रिय राजनितिमा उदाएका गगन नेपाली राजनिति बृत्तमा एक उम्दा नाम हुन् । जुझारु र बलिष्ठ

Read More

बलत्कारिको बहिर्गमनपछि हत्याराको इन्ट्री; मोति चामलिङ

सभामुखको प्रत्याशी बन्न बनाउन योग्य नेकपामा हत्या अभियोग झेलिरहेका सापकोटा भन्दा दोश्रो,तेश्रो अन्य ब्यक्तिहरु थिएनन् ? अवश्य थिए। संबिधानको मर्मानुरुप त डा. शिवमाया तुम्बाहाम्फे नै अब्बल थिइन् । योग्यताक्रममा बिधावारिधी, उपसभामुख भएर काम गरिरहेकै ब्यवशायिक अवस्था, महिला, जनजाती मूलको उम्मेद्वार हुंदा हुँदै अन्यायी र मनोमानी ब्राह्मणवादी नेतृत्वले उनको सम्पूर्ण योग्यतालाई निर्ममतापूर्वक

Read More

जहाँ एमसिसीकै चर्चा छ; मोती चामलिङ

एमसिसि आउनै नपाइ जनमनमा आगो सल्केको छ। आइहाल्यो भने त देशैभरी डढेलो लाग्नेछ। मुलुकका नागरिक नै दुई फरक मतमा बिभाजन हुने कुनै पनि बिदेशी अनुदान, बिदेशी परियोजना बलजफती प्रवेश गराउने ओलि, देउवा र दाहालका गतिबिधिमाथी जनताले सूक्ष्म अवलोकन गरि नै रहेका छन्। देउवा,ओलि र बिना हैसियतका कमल थापाले त बत्तिस मुंजा

Read More

मोति चामलिङ द्दारा लेखित कविता बामपन्थी।

ए! भित्ता भरी टांगिएका मार्क्स, एंगेल्स, लेनिन माओ, किम र स्टालिन तिमिहरुको तस्विरै सहि आज मर्त्य लोकको अमुक रमिते भएका छौ, हेर आज तिम्रा अनुयायिहरुलाई । तिनिहरुले तिमिहरुबाट प्रतिपादन भएको कठिन बर्ग संघर्षका शूत्रहरुलाई आज आर्थिक क्रान्तिको नाममा सपाट रुपान्तरण गरिदिएका छन् बर्ग उन्मुक्तिका निम्ति समानताको नाममा करोडौं अरवौं खरवौंको एकल धनी बन्ने सीप आफैबाट शुरुवात गरेर उदाहरण पेश गरेका छन् । मार्क्सवादका आयामहरु संघर्षका उद्देश्यहरु गलाभरी सुनका सिक्री नाडि नाडीमा रोलेक्स घडी

Read More

मेरो अदालतमा आस्था राउत; मोति चमलिङ

मेरो अनुभव र बुझाइमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मात्र होइन संसार भरिका बिमानस्थलमा चाहे त्यो घरेलु उडान होस कि अन्तरास्ट्रिय, त्यहांका सुरक्षाकर्मीले निर्वाह गर्ने सुरक्षा सम्बन्धि प्रकृया बारे कुनै आपत्ति जताउनु उती शोभनिय लाग्दैन। बिमानस्थल आफैमा संवेदनशील क्षेत्र हो। त्यस्तो क्षेत्रमा सुरक्षा जाँच कडाइ हुनु आफैमा स्वभाविक हो। सुरक्षा अधिकारीले प्राप्त

Read More

मिलेनियम च्यालेन्ज कर्पोरेसन अभिजात बर्गको साझा परियोजना किन? मोति चामलिङ

मुलुकमा भयंकर बितण्डा नमच्चाए भ्रष्टचारको अकुत सम्पत्ती जफत हुने मात्र होइन गोलघरको यात्रा तय गर्नुपर्ने भएकैले भ्रष्ट दलालहरुले जानजान मुलुकलाई रणभूमीमा परिणत गर्न कम्मर कसेका छन्। सिद्वान्त र नितिमा गांड कोराकर गर्नेहरु जनताको अगाडि नाटक देखाउनेहरु आज जाबो 55 अर्व अनुदान स्वरुप अमेरिकी सहयोग नल्याइ नहुने नत्र प्राण नै जाला झैं

Read More

खुशी र सफलताका दश शुत्र: मनोज ज्ञवाँली

१. सोच ठूलो राखौं।आफूलाई बुझौ, आफ्नो कमजोरी र सक्षमता आफै पत्ता लगाऔं अनी लक्ष्य निर्धारण गरी त्यसमा कठिबद्द भएर लागौ; निरन्तर । २.सधै खुल्ला र सकारात्मक सोच राखौं । जीवनमा सफलता पाउन धेरै बाटाहरु रहेको तथ्य नभुलौं । एउटा बाटो बन्द हुंदा सयौ अरु सुन्दर गन्तव्यका बाटाहरु भेटिन सक्छन। खुशी र

Read More