रहेन त्यो उज्यालो मैन्टोल काे; केशवबिक्रम सिंह
दियो, पाला, टुकी, पानस र लाल्टिन पछि काे जिबासेष इन्धनलाई प्रकाश ऊर्जा मा रूपान्तरण गर्ने तत्कालिन समयको एक अत्याधुनिक उपकरण मैन्टोल यानेकी पेट्रोमेक्स र यसको प्रयोग तत्कालिन समाजको एक प्रतिबिम्ब हो। लालटिन/ मैन्टोल सँस्कृतिले नेपालको आधुनिक इतिहाँस को एक महत्वपूर्ण कालखण्डको प्रतिबिम्बित गर्दछ।वर्तमानमा नेपालको धेरै गाउँ- बस्तीमा विद्युतको विकास, बृद्धि
Read More