Thursday, June 4, 2020

Home > खेलकुद (Page 2)

नेपाल महिला फुटबलकाे फाईनल प्रवेश स्वर्णका लागि भारतसँग खेल्ने

पोखरा । सावित्रा भण्डारी ‘साम्बा’को हृयाटि्रकसँगै नेपालले माल्दिभ्सलाई हराएको छ र, १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबलको फाइनलमा पुगेको छ । अब नेपालले स्वर्णका लागि भारतसँग खेल्नेछ । यद्यपि त्यसअघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल र भारत नै भिड्नेछन् ।बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको

Read More

बुद्धिबहादुरले दिलाए नेपाललाई ३२ औं स्वर्ण, आठौंको रेकर्ड तोडियो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितेका छन् । यससँगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ । बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरे । यस्तै १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेका

Read More

भुटान विरूद्द नेपालकाे २ सय ३७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा नेपालले भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकीय पारीको मद्दतमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको छ

Read More

निमा घर्तिमगरकाे उसु नानछ्वानमा लियकाे स्वर्ण संगै नेपालले जित्याे ३० स्वर्ण

काठमान्डाै । जारी १३औं दक्षिण एशियाली खेल सागमा निमा घर्तिमगरले उसुको नानछ्वान अलराउन्डबाट स्वर्ण जितेकी छिन्। पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याइन्। निमाले समग्रमा १८.९१ अंक प्राप्त गरिन्। यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी  सन्जु कुमारी भइन्। योसँगै निमाले सागमा लगातार दुई स्वर्ण  जितिन्।

Read More

साइक्लिङको डाउनहिल तर्फ २ स्वर्ण याे सहित नेपाललाई २६ स्वर्ण

काठमान्डाै । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङको डाउनहिल तर्फ नेपालले २ स्वर्ण जितेको छ। पहिलोपटक सागमा समावेश गरेको साइक्लिङको डाउनहिलमा पुरुषतरुफ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन्। डाउनहिलमा १ किलोमिटर दुरी पार गर्नुपर्छ। गोकर्णेश्वर स्थित सहिद पार्कमा भएको खेलमा बंगलादेश, भारत, श्रीलङ्का र पाकिस्तानका खेलाडी सहभागि थिए।

Read More

फुटबलमा नेपाल श्रीलंकासँग खेल्दै खेल दशरथ रंगशालमा बेलुका ५ बजे 

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत चर्चित खेल फुटबल लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ खेल दशरथ रंगशालमा बेलुका ५ बजे  हुने तय भएको छ। हिजाे भयकाे सुरूवाति खेलमा भुटान ४-० गाेलले नेपालबाट पराजित भयकाे थियाे । तेस्तै कराँतेको अन्तिम ४ स्वर्णको छिनोफानो आज नै हुँदैछ ।

Read More

उसुमा दीपक हमालकाे स्वर्ण सहित नेपालले कब्जा गर्याे २४औं स्वर्ण

काठमान्डाै । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालका दीपक हमालले स्वर्ण जितेका छन्। उनले उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्डमा स्वर्ण जितेका हुन्। बुधबार भएको नानकुनको प्रतिस्पर्धामा उनले ९.६२ अंक जोडे। यसअघि उनले मंगलबार नान छ्वानमा उनले ९.७० अंक जोडेका थिए। समग्रमा उनले १९.३२ अंक जोडे। दोस्रो भएका भारतका साजन लामाले १९.१७ अंक

Read More

सन्तोषीकाे एथलेटिक्समा स्वर्ण पदक सहित नेपालकाे स्वर्ण संख्या २० पुग्याे

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन्

Read More

सुस्मिताले बंगलादेश र श्रीलंकालाई पछि पार्दै जितिन स्वर्ण याे संगै नेपाललाई १७ स्वर्ण

काठमान्डाै । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुमा सुरुवती दुई विधामै स्वर्ण जितेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला  छानछ्वानमामा स्वर्ण जितेको हो। महिलामा सुस्मिता तामाङले ९.४४ अंक ल्याएर स्वर्ण जितिन्। जारी सागमा नेपालको यो १७औं स्वर्ण हो। सुस्मिताले  बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारिन्। दोस्रो भएकी श्रीलंका वातसालाले ८.८५ र

Read More

१३ औ सागभलिबलफाईनल खेलको प्रत्यक्षप्रशारणएक्सन स्पोर्टस्मा

काठमान्डाै । १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिलाभलिबलमा नेपालीमहिला टोली फाईनलमा पुगेको छ । महिला भलिबलको फाईनल खेल नेपाल र भारत विचमंसिर १७गते दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्डहलमाहुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानलएक्शन स्पोर्टस् एचडि ले प्रत्यक्षप्रशारण गर्ने छ । यस्तै १९ मंसिर देखी सुरुहुने बास्केटबल खेलको

Read More