Thursday, June 4, 2020

Home > खेलकुद (Page 16)

वेदबहादुर र मञ्जुलाई उपाधि

काठमाडौं । वेदबहादुर सुनुवार र मञ्जु रावतले दोस्रो बतासे अल्ट्रा ट्रेल रनको उपाधि जितेका छन् । वेद पुरुष तथा मञ्जु महिलातर्फ च्याम्पियन बनेका हुन् । काठमाडौंदेखि सिन्धुपाल्चोकको बतासे डाँडासम्मको ६५ किलोमिटर दूरी नेपाल आर्मीका वेदले ६ घण्टा १० मिनेट ५८ सेकेण्डमा पूरा गरे । २००९ सालदेखि दौडमा लागेका वेदले विभिन्न अन्तर्राष्ट्रिय

Read More

मिडिया कप फुटबल प्रतियोगिता आइतवारदेखि

काठमाडौं । नेपाल ओलम्पिक संग्राहलयको आयोजनामा आठौं मिडिया कप फुटबल प्रतियोगिता आइतबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगितामा ७ टिमको सहभागिता रहने संग्राहलयका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा नेपाल

Read More