Friday, October 30, 2020

Home > खेलकुद

कालिकोटमा कराँते मार्शल आर्ट प्रशिक्षण

कालिकोट भदौ ४ गते । कालिकोटमा कराँते मार्शल आर्ट गेम सुरु गरिएको छ । जिल्ला खेदकुद विकास समिति कालिकोटको समन्वयमा किशोर किशोरीहरुको आत्मरक्षाका लागि कराँते मार्शल आर्ट गेम सुरु गरिएको हो । विगत लामो समयदेखी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कराँते मार्शल आर्ट प्रशिक्षण दिदै आएका सेन्साई प्रेमसिंह तिरुवाले कालिकोटमा आएर किशोर

Read More

नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ कालिकोटको प्रथम भेला सम्पन्न

कालिकोट २८ साउन । नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ जिल्ला कार्य समिति कालिकोटको प्रथम भेला बुधबार मान्मामा सम्पन्न भएको छ । भेलाले श्री धीरेन्द्र आचार्यको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुरेन्द्र सिंह र भुवन शाही,सचीबमा सन्तोष शाही, कोषाध्यक्षमा राधिका बुढा चयन हुनु भएको

Read More

डिशहोम विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजक

काठमान्डौ । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दै छ । डिशहोमको मुख्य प्रायोजन रहेको विश्वकप क्रिकेट लिग दुई यही माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने छ । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले

Read More

राखेपले सागमा पदक विजेता खेलाडीलाई आज नगरपरिक्रमा गराउँदै

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई आज नगरपरिक्रमा गराउँदैछ । खेलाडीको सम्मानमा राखेपले शुक्रबार दिउँसो उपत्यकाको विभिन्न स्थानको परिक्रमा गराउन लागेको हो । पदक विजेतालाई काठमाडौँ, भक्तपुर र ललितपुरमा विभिन्न स्थानको परिक्रमा गराउने कार्यक्रम तय गरिएको छ । नगरपरिक्रमा बिहान

Read More

नेपाल सरकारले क्रमस ३ देखि ९ लाख दिदै साग पदक विजेता खेलाडिलाई

काठमान्डाै । नेपाल सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ। फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ। फुटबलबाहेक अरु टिम

Read More

चन्द्र शुर्य झल्काउदै साग फुटबलमा नेपाल च्याम्पियन भुटान पराजित

काठमान्डाै । हालै सम्पन्न  दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा आफ्नै मैदानमा नेपाल च्याम्पियन बनेको छ। मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए। कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान

Read More

नेपालकी मिनु गुरुङले बक्सिङबाट जितिन पहिलाे स्वर्ण

काठमान्डाै । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले बक्सिङबाट पहिलो स्वर्ण जितेको छ । नेपालकी मिनु गुरुङले ५४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। आज सम्पन्न फाइनल भिडन्तमा मिनुले भारतकी प्रतिसप्रधि शिक्षालाई अंकको आधारमा पराजित गरेकि हुन। योसँगै नेपालको स्वर्ण  संख्या तालिकामा ४६ पुगेको छ। यसअघि ४८ केजी

Read More

बंगलादेशमाथि १-० गोलको जित निकाल्दै नेपाल पुरुष फुटलबकाे फाइनलमा प्रवेश

काठमान्डाै । आज सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटलबमा नेपाल फाइनलमा पुगेको छ। दशरथ रंगशालामा भएको खेलमा बंगलादेशमाथि १-० गोलको जित निकाल्दै नेपालले फाइनलको यात्रा पक्का गरेको हो। अब नेपालले स्वर्णको लागि मंगलबार भुटनसँग खेल्नेछ। ९ अंकसहित दोस्रो स्थानमा रहेको भुटान फाइनल पुगिसकेको छ। आजको जितपछि शीर्ष स्थानमा उक्लिएको

Read More

संगीता धामीकाे स्वर्ण सहित नेपाललाई स्वर्ण संख्या ४३ पुग्याे

काठमाडौँ  । जारी दक्षिण एसियाली खेलकुद सागको कुस्तीमा महिला तर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् । जनकपुरमा भएको कुस्तीका प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जितेको हो । यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो । संगिताले बंगलादेशी खेलाडी

Read More

नेपालले जितेका ३७ स्वर्ण मध्ये महिलाको नाममा २१ स्वर्ण

काठमान्डाै । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालले ३७ स्वर्ण जितिसकेको छ। नेपालले सागको एकै संस्करणमा नेपालले बढी स्वर्ण जितेको यो पहिलो पटक हो। यसअघि २० वर्षअघि नेपालमै आयोजना भएको १९९९ को आठौं सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो। जारी सागमा नेपालका महिला खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। नेपालले

Read More