Thursday, June 4, 2020

Home > special_two (Page 98)

मोर्चासँगको सहमतिअनुसार मुद्दा फिर्ता प्रक्रिया टुंग्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले विगतमा मधेसी मोर्चासंग भएको सहमतिअनुसार मुद्दा फिर्ताको प्रक्रिया तत्काल टुंग्याउन सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन्। मंगलबार दिउँसो गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री निधिले सुरक्षालगायतका विषयमा निर्देशन दिएका हुन्। गृहमन्त्रीले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी

Read More

गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्ने सयौँ आप्रवासी पक्राउ

काठमाडौं । गैरकानुनी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन्। प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन्। गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो। प्रहरी कारबाहीपछि अमेरिकामा बसोवास गरेका हजारौँ

Read More

नेपाल प्रहरीमा चन्द र ससस्त्र प्रहरीमा सिंह महानिरीक्षक

काठमाडौं । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । त्यसैगरि ससस्त्र प्रहरी बलको महानिरिक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले दुवै प्रहरी फोर्समा नयाँ आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुखमा डिआइजी चन्दलाई मन्त्रिपरिषद

Read More

मकवानपुरमा एमाले राप्रपाका नेतासहित दर्जनौ कांग्रेसमा प्रवेश

हेटौंडा । मुख्य विपक्षी दल नेकपा एमाले र राप्रपा छोडेर मकवानपुरका ७ दर्जनबढि नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को दोस्रो चरणको प्रशिक्षण कार्यक्रममा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री एंव नेपाली

Read More

स्वदेशमै भविष्य देखे युवा फर्कन्छन् : मन्त्री जोशी

पोखरा । उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै आफ्नो भविष्य सुनिश्चित देखे धेरै युवा आफ्नै देशमा फर्केर उद्यमशील बन्ने विश्वास व्यक्त गरेका छन् । उद्योग मन्त्रालय, नेपाली युवा उद्यमशीलता मञ्च, स्टार्ट अफ इकोसिस्टम डेभलपमेन्ट कमिटी र पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त तत्वावधानमा आज यहाँ आयोजित नेपालमा स्टार्ट अफ इकोसिस्टम विषयक अन्तरक्रिया

Read More

पौडेल समुहको सर्मथनमा पर्सा काँग्रेस सभापतिमा द्विवेदी निर्वाचित

वीरगन्ज । पर्सामा नेपाली काँग्रेसको १३ औं जिल्ला अधिवेशबाट पूर्व सभासद अजयकुमार द्विवेदी सभापतिमा निर्वाचित भएका छन्। यसअघि २ पटक जिल्ला सभापति भएर काम गरिसकेका द्विवेदीले जिल्ला विकास समितिका पूर्व सभापति जनार्दनसिंह क्षेत्रीलाई १ सय ९५ मतले पराजित गर्दै सभापति बनेका हुन्। बिहीबार पहिलो चरणको मतदानबाट कुनै एउटा उम्मेदवारले ५१

Read More

एकमहिने स्वस्थानी मेला र कथावाचन समापन

काठमाडौँ, । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिला पुरुष पनिले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा

Read More

पर्सा काँग्रेसको मतदान सम्पन्न

पर्सा, । नेपाली काँग्रेस पर्सा जिल्ला सभापतिलगायत २८ पदका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ सम्पन्न भएको छ । मतदानमा पर्साका पाँच वटै निर्वाचन क्षेत्रबाट आएका काँग्रेसका नौ सय २५ प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । पर्सामा नौ ३८ मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले

Read More

वरिष्ठ नेता पौडेल युरोप प्रस्थान

काठमाडौँ, । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप प्रस्थान गरेका छन् । डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिन नेता पौडेल धर्मपत्नि सोविता पौडेलका साथ आज राती ८.३० को ओमन एयरमार्फत युरोप प्रस्थान गरेका हुन् । पौडेलले डेनमार्क जनसम्पर्क समितिको अधिवेशनका साथै नेदरल्याण्ड र बेलायतको जनसम्पर्क समितिको कार्यक्रममा समेत भाग लिने

Read More

सांस्कृतिक सङ्घको अध्यक्षमा पुन: थापा

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक सङ्घको अध्यक्षमा पुन: तीर्थबहादुर थापा पुनःनिर्वाचन हुनुभएको छ । सङ्घको आज सहमतिमा चयन भएको नयाँ नेतृत्वमा अध्यक्षमा थापा, वरिष्ठ उपाध्यक्षमा जनार्दन आचार्य चयन हुनुभएको निर्देशन समिति सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए । त्यस्तै सङ्घको महामन्त्रीमा दुर्गा रायमाझी, शिवशङ्कर रिजाल र रोशनी

Read More