Sunday, March 29, 2020

Home > special_two (Page 93)

मधेसको घटना दुःखद र निन्दनीय वरिष्ठ नेता पौडेल

दमौली, । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको जनाउँदै आउँदा दिनमा यस्ता घटना दोहरिन नहुने बताए

Read More

शङ्करापुर नगरपालिकालाई यथावत् राख्न माग गर्दै आमरण अनशन

काठमाडौँ । शङ्करापुर नगरपालिकालाई यथावत् राख्न माग गर्दै आमरण अनशन सुरु भएको छ । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदमा शङ्करापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेकोप्रति असन्तुष्ट जनाउँदै साँखुका नागरिक अगुवा राजदास श्रेष्ठ आज दिउँसोदेखि आमरण अनशन बसे्का हुन् । उनले ऐतिहासिक सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण साँखुको अस्तित्व मेटाउन

Read More

राप्रपामा २७ पदाधिकारी मनोनीत (नामावलीसहित)

काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पार्टीमा २७ पदाधिकारी मनोनयन गरेका छन् । पार्टीको विधानानुसार थापाले उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टङ्क ढकाल, विक्रम पाण्डे र रामचन्द्र रायलाई जिम्मेवारी दिएका हुन् । महामन्त्रीमा ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, धवलशम्शेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा हुनुहुन्छ । त्यस्तै

Read More

जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त

सुडान । दक्षिण सुडानको डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण यहाँका ग्रामीण जनता गरिबी अशिक्षा र भोकमरीले आक्रान्त छन् । यहाँका डिन्का र निउर जातिभित्र पनि विभिन्न उपजातिको समूह छ तर ती उपसमूहबीचमा समेत कहालीलाग्दो द्वन्द्व छ । सामान्यत खाइलाग्दा एवम् सुकिला, मानिस हेर्न सुडानको राजधानी जुबा आउनुपर्छ । “बलियाले निर्दोलाई

Read More

भोलिदेखि निर्वाचन आचारसंहिता लाग्ने

काठमाडौँ,। निर्वाचन आयोगले बुधबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगको आज बसेको पदाधिकारीको बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय

Read More

पत्रकारद्वयको आमरण अनशन समाप्त

काठमाडौँ, । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा यही फागुन ११ गतेदेखि दुई पत्रकारले जारी राखेको आमरण अनशन आजदेखि तोडिएको छ । महासङ्घको गतिविधि राजनीतितर्फ बढी भएको र क्रियाशील पत्रकारलाई छाडेर अन्यलाई बढी प्राथमिकता दिएको तथा पाँचथर तथा इलाममा भएको जिल्ला अधिवेशन पारदर्शी नभएको जनाउँदै पत्रकारद्वय लवदेव ढुङ्गाना र प्रेम अधिकारी आमरण

Read More

एमाले पनि संशोधनको पक्षमा आउँछ : गृहमन्त्री निधि

लहान, । उपप्रधान मन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन र तीन तहकै निर्वाचन गराई संविधान कार्यान्वयन गराउने पहिलो कार्यभार पूरा गर्न सरकार अघि बढिरहेको बताएका छन् । नेपाल महिला सङ्घको २ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आज लहानमा उद्घाटन गर्दै उहाँले सरकारले संविधान संसोधन र तीन तहकै निर्वाचनको काम अघि बढाइसकेकाले

Read More

स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षाले छाप्ने

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतका पदाधिकारीले आज केन्द्रको स्थलगत निरीक्षण गरि मतपत्र छपाइलगायतको कार्यका विषयमा छलफल गरेपछि उक्त निर्णय गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र छपाईका लागि आवश्यक पर्ने जनशक्ति, प्रेसको अवस्था

Read More

शिवको अतिप्यारो महाशिवरात्रि

काठमाडौँ, । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको

Read More

राप्रपाको केन्द्रिय सदस्यमा पहिलो नम्बरमा बुद्धिमान, कोमल वली नम्बरमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन्। उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो। केन्द्रिय

Read More