Tuesday, March 31, 2020

Home > special_two (Page 90)

देउवाकै चाहनामा रमन निरन्तर

काठमाडौँ, १४ साउन । प्रधानमन्त्रीको राजीनामासँगै सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ताले राजीनामा दिने विगतको प्रचलन यसपटक भंग भएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको दुई महिना बितिसक्दासमेत उनले नियुक्त गरेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ अझै पदमा बहाल छन् । नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा श्रेष्ठलाई निरन्तरता दिन चाहेका कारण पद

Read More

अस्थायी शिक्षकले पुनःआमरण अनशन बस्ने

काठमाडौँ, १३ साउन । शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनःआमरण अनशन थाल्ने भएका छन् । गत असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो । समितिका अध्यक्ष होमनाथ चौलागाईंले सहमति कार्यान्वयनका

Read More

महानगरीय ट्राफिक प्रहरी महाशाखामा खनाल

काठमाडौँ, ११ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई दिइएको छ । यसअघि खनाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा रहनुभएका थियो । आफूले आजबाटै महाशाखाको जिम्मेवारी सम्हालेको खनालले जानकारी दिनुभयो । राजधानीको ट्राफिक व्यवस्थापनमा सुधार ल्याई सवारी चाप हटाउन आफूले

Read More

प्रा डा केसीद्वारा ११ औँ पटक आमरण अनशन शुरु

काठमाडौँ, ९ साउन । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले एघारौँ आमरण अनशन सुरु गर्नुभएको छ । प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन सुरु गर्नुभएको हो । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह

Read More

निर्वाचनबारे आगामी रणनीति बनाउँदै काँग्रेस

काठमाडौँ, ७ साउन । नेपाली काँग्रेसले स्थानीय तहको दुई चरणको निर्वाचनमा भोगेको परिणामको समीक्षा गर्दै आगामी निर्वाचनमा पार्टीलाई कसरी अब्बल बनाउने भन्नेबारे बहस सुरु गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अघिल्ला निर्वाचनमा भएका कमीकमजोरीलाई समीक्षा गरी प्रदेश नं २ मा आगामी असोज २

Read More

उद्योग क्षेत्रमा पन्ध्र अर्ब वैदेशिक लगानी भित्रियो

अच्युत रेग्मी काठमाडौँ, ५ साउन । नेपालको उद्योग क्षेत्रमा रु १५ अर्ब एक करोड ७२ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागले दिएको जानकारीअनुसार ३९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । लगानी गरिएका उद्योगमा साना ३७०, मझौला १६ र ठूला नौवटा रहेका छन् । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसाल संविधान

Read More

ओझेलमा राजा महेन्द्र रमाउने दियालो बङ्गला

चितवन, ४ साउन । नारायणगढ बजार निकै कोलाहाल छ, तर त्यसको नजिकै शान्त र रमणीय जङ्गल छ । नेपाली सेनाको घेरामा रहेको उक्त जङ्गलभित्र एकान्तमा दियालो बङ्गाला छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको उक्त दरबार यतिबेला हेरचह र प्रयोग बिहिन भएकाले ओझेलमा परेको हो । सुरक्षार्थ सेना र नेपाल ट्रष्टका

Read More

वरिष्ठ नेता पौडेल र जापानका वातावरण राज्यमन्त्री इतोबीच भेट

काठमाडौँ, ३ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जापानका वातावरण राज्यमन्त्री तादाहिको इतोबीच भेटवार्ता भएको छ । नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटमा नेपालको वातावरण र प्राकृतिक सम्पदालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता

Read More

माओवादीको नित्कर्ष : अनुभवको कमी र साङ्गठनिक कमजोरीबाट हार

काठमाडौँ, २ साउन । सरकारको नेतृत्वमा रहेर सम्पादन गरिएका जनपक्षीय कामको व्यापक प्रचारप्रसार हुन नसक्दा स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षानुसार विजय हासिल गर्न नसकेको नेकपा९माओवादी केन्द्र०का नेताले टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजदेखि सुरु भएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले विद्युत्भार कटौतीको अन्त्य, उच्च आर्थिक वृद्धि, छिमेकी

Read More

बिपी राजमार्गमा रातिको समयमा आवतजावतमा रोक

काठमाडौँ १ साउन । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ । विभागमा आज विभागका पदाधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच बसेको बैठकले भोलिदेखि रात्रिकालीन समयमा राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको हो । विभागका प्रवक्ता डा टोकराज पाण्डेले साँघुरो

Read More