Sunday, March 29, 2020

Home > special_two (Page 89)

दाहाल–डा भट्टराईबीच पार्टी एकीकरणबारे छिट्टै नयाँ छलफल सुरु हुने

भक्तपुर, २४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ । मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना हुनुभएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज

Read More

भरतपुरका जनप्रतिनिधीद्धारा शपथ, एमालेलेबाट निर्वाचितले शपथ लिएनन्

चितवन, २२ साउन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथ ग्रहण गरेपनि नेकपा ९एमाले०का तर्फबाट निर्वाचित वडा अध्यक्ष र सदस्यले भने शपथ ग्रहण गरेनन्

Read More

एनएमएको अध्यक्षमा लामा र महासचिवमा गुरुङ विजयी

काठमाडौँ, २२ साउन । नेपाल पर्वतारोहण संघ एनएमएको अध्यक्षमा सन्तवीर लामा विजयी भएका छन् । अध्यक्षसहित पदाधिकारीका अधिकांश पदमा लामा समहूका उम्मेद्वारले जित हाँसिल गरेका छन् । शनिवार भएको निर्वाचनको करीब राति १२ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार महासचिव बाहेक सबै पदाधिकारीहरु लामा समूहका उम्मेदवरले जितेको छ भने चार सदस्य जिम्बाजाङबु

Read More

भरतपुर–१९ को मतगणना जारी, दाहालभन्दा ज्ञवाली ५१२ मतले अगाडि

चितवन, २१ साउन । भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा ९एमाले०का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा९ माओवादी केन्द्र०की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गर्नुभएको छ । सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका

Read More

डा केसीलाई अनशन तोड्न उच्चस्तरीय बैठकको आग्रह

काठमाडौँ, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको तीनदलका शीर्ष नेताहरुसहितको बैठकले संसद्मा छलफलका क्रममा रहेको विधेयकलाई छिट्टै किनारा लगाई माथेमा आयोगको भावना समेटी पास गरिने भएकाले

Read More

लगानी आकर्षित गर्न प्रशासनिक झन्झट हटाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा देखिएको प्रशासनिक झन्झट तत्काल हटाउने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको लगानी बोर्डको २७ औँ बैठकमा प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानुन संशोधन गर्न सरकार तयार रहेको धारणा राख्नुभएको उहाँका वरिष्ठ सञ्चार विज्ञ गोविन्द

Read More

खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौँ, १७ साउन । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताउनुभयो । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु एक हजार ३२५ मा पाइने उहाँले जानकारी दिनुभयो । नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ । अन्य

Read More

ट्राफिक समस्या समाधानका लागि सहकार्य आवश्यक

काठमाडौँ, १६ साउन । काठमाडौँ उपत्यकाको ट्राफिक समस्या समाधान गर्न सरोकारवाला सबै पक्षको सहयोग र सहकार्यको खाँचो औँल्याइएको छ । उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा भएको छलफलमा वक्ताहरुले दिनदिनै चुनौतीपूर्ण बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक व्यवस्थापनसम्बन्धी जनचेतनालाई अभियानकै रुपमा लैजानुपर्ने सुझाव दिनुभयो ।

Read More

देउवाकै चाहनामा रमन निरन्तर

काठमाडौँ, १४ साउन । प्रधानमन्त्रीको राजीनामासँगै सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ताले राजीनामा दिने विगतको प्रचलन यसपटक भंग भएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको दुई महिना बितिसक्दासमेत उनले नियुक्त गरेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ अझै पदमा बहाल छन् । नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा श्रेष्ठलाई निरन्तरता दिन चाहेका कारण पद

Read More

अस्थायी शिक्षकले पुनःआमरण अनशन बस्ने

काठमाडौँ, १३ साउन । शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनःआमरण अनशन थाल्ने भएका छन् । गत असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो । समितिका अध्यक्ष होमनाथ चौलागाईंले सहमति कार्यान्वयनका

Read More