Sunday, February 23, 2020

Home > special_two (Page 2)

लुटिएका जग्गा आफ्नै सक्रियतामा फिर्ता ल्याउने काम भयो; प्रधानमन्त्री ओली

काठमान्डौ । नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पनि मुछिएको आरोप लगाएका छन्। ‘ललिता निवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै भएकोले प्रधानमन्त्रीले नै बेचेर जग्गा खाएछ भनेजस्तो गरेर प्रचार गरियो,‘ शनिबार प्रतिनिधिसभा बैठक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले लुटिएका जग्गा आफ्नै सक्रियतामा फिर्ता

Read More

प्रधानमन्त्री केपी ओलीले भने- एमसिसी कार्यदल ‘फाल्तू’

प्रधानमन्त्री केपी ओलीले अमेरिकी परियोजना एमसिसीबारे बुझ्न गठन गरेको कार्यदललाई 'फाल्टु' र 'अनावश्यक' भनेका छन्। एमसिसी पारित नगर्नका लागि ध्यानाकर्षण गराउन गएको नेकपा माले क्रान्तीकारी र माओवादी सहितको ९ दलीय टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले कार्यदल असान्दर्भिक समेत रहेको बताए। 'हामीले त प्रधानमन्त्री एमसिसीको पक्षमा १ सय १० प्रतिशत प्रतिबद्ध रहेको पायौ,’ प्रधानमन्त्रीको

Read More

‘जनयुद्ध’ दिवसको कार्यक्रममा सहभागी हुन गएनन् प्रधानमन्त्री ओली

काठमान्डौ । नेेेेेपाल सरकारका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा सहभागी भएका छैनन्। धुम्बाराहीमा जनयुद्ध र जनआन्दोलनका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने सूचना पार्टी कार्यालयबाट जारी भए पनि बिहीबार प्रधानमन्त्री उपस्थित भएनन्। कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम,

Read More

डिआईजी ठाकुर ज्ञवाली बने नेपाल प्रहरिका आईजिपि

काठमाडौं । नेपाल प्रहरीका डिआईजी ठाकुर ज्ञवाली महनिरिक्षकमा बढुवा भय लगत्तै दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि

Read More

ललिता निवास प्रकरणका आरोपी ढकालको घरमा विष्फोट गराउने विप्लव ७ कार्यकर्ता पक्राउ

प्रहरीले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका प्रमुख आरोपी शोभाकान्त ढकालको काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित ढुङ्गेधारा नर्सरी चोकमा रहेको घरमा बम विष्फोटमा संलग्न ७ जना विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ। नेत्र विक्रम चन्द(विप्लव) नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ १० गते ढकालको निवासमा बम विष्फोट गराउनुको साथै

Read More

रातारात जग्गा फिर्ता गर्नेहरुलाई अख्तियार बचाउला वा पक्राउ

काठमाडाैं । ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारका नाममा नामसारी भएको छ। पौडेल र रेग्मीको अधिकृत वारेसबाट बालुवाटारको

Read More

अमेरिकी राजदूत र्‍याण्डी र नेकपा वरिष्ट नेता नेपाल बीच भेट, एमसिसी बारे छलफल

काठमान्डौ । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ। नेता नेपालको निवास कोटेश्वरमा उनीहरुबीच भेटघाट भएको थियो। नेता नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का बारेमा पनि छलफल भएको

Read More

तरुण दलको आरोप; सत्ताको चरम दुरुपयो गर्दै नेकपा सरकार

काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले ललिता निवासको जग्गामा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखी बदनियतपूर्वक भ्रष्टाचारको आरोप लगाइएको दावी गरेको छ। ओली सरकारको निर्देशनअनुरुप गच्छदारलाई भ्रष्टाचारको आरोप लगाइएको तरुण दलको आरोप छ। तत्कालीन सरकारका प्रमुखहरु नेकपाका नेता माधवकुमार नेपाल, बाबुराम भट्टराई, र तत्कालीन सरकारका मुख्य

Read More

एन आई सी एशिया र सूर्य लाइफ इन्स्योरेन्स बीच भुक्तानी सम्बन्धी समझदारी

काठमान्डौ । एन आई सी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बंकै कोतर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने ज्यू र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख

Read More

डिशहोम विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजक

काठमान्डौ । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दै छ । डिशहोमको मुख्य प्रायोजन रहेको विश्वकप क्रिकेट लिग दुई यही माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने छ । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले

Read More