Monday, October 26, 2020

Home > special_two (Page 113)

सवै संगठनका विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य, अधिकांशको उमेर ३०देखि ४० वर्ष

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन्। प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन्। प्रमुख विद्यार्थी

Read More

संविधान संशोधन गर्न एमालेले सहयोग गर्नुपर्छ : कांग्रेस सभापति देउवा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयक पारित गर्न एमालेले सहयोग गर्नुपर्ने बताएका छन्। बिहीबार प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको चिन्तन नामक पुस्तकको विमोचन गर्दै सभापति देउवाले संविधानको स्वीकार्यता बढाएर मधेसवादी दलहरुको माग पूरा गराउन सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको पनि स्पष्ट पारे। पूर्व

Read More

आयल निगमद्धारा खाना पकाउने ग्यासको मूल्य बुद्धि

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशनले पाएको नयाँ मूल्य सूचीअनुसार निगमले ग्यासको मूल्य समायोजन गरेको निगमका कार्यात्रकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । पट्रोल र

Read More

आज वसन्त पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना

काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या

Read More

दुई न्यायाधीशद्धारा शपथग्रहण

काठमाडौँ, १८ माघ । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतमा न्यायाधीशमा सिफारिस दुई न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । सो समारोहमा उपराष्ट्रपति, सर्वोच्च अदालतका न्यायाधीशहरु, संवैधानिक अं्गका

Read More

बिपी र गणेशमानलाई मृत्युदण्डबाट जोगाउने जनकमानले जागिर गुमाए

काठमाडौँ, १७ माघ । ‘न्यायाधीशज्यू हजूरलाई गृहमन्त्रीको आदेश छ, सिंहदरवार जान प¥यो, गाडी तयार छ’ गृहमन्त्री भोजराज घिमिरेको नाम लिएर तत्कालीन नारायणी अञ्चलाधीशबाट यस्तो खबर पाएपनि न्यायाधीश जनकमान श्रेष्ठ काठमाडौँ आएनन् । “गृहमन्त्रीले भनेर म जाने होइन, कि त मलाई प्रधानन्यायाधीशले डाक्नुप¥यो नत्र म जान्नँ,” न्यायाधीश श्रेष्ठले अडान लिए ।

Read More

लेखा समिति सभापति चयनका लागि आज निर्वाचन

काठमाडौ । लामो समयदेखि नेतृत्व विहिन रहेको संसदको महत्वपूर्ण समितिहरु मध्ये रहेको लेखा समितिले नयाँ नेतृत्व पाउने भएको छ । लेखा समितिको नयाँ नेतृत्वको लागि सोमवार चुनाव हुँदैछ । लेखा समितिको नेतृत्वका लागि सत्तारुढ गठबन्धनका तर्फवाट माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्यायलाई अगाडि सारेको छ भने प्रमुख प्रतपक्षी एमालले पशुपति चौलागाईलाई

Read More

एमालेले घिनलाग्दो राजनीति गरेको उपप्रधानमन्त्री नीधिको आरोप

पर्वत । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले बिपक्षी नेकपा एमालेले खतरनाक र घिनलाग्दो राजनीति गरेको आरोप लगाएका छन्। आइतबार पर्वतको एक कार्यक्रममा बोल्दै निधिले ‘एमालेले हिमाल, पहाड, तराई मधेसको दुरी बढाउन लाग्दैछ, यस्तो खतरनाक र घिनलाग्दो राजनीति कहिलेसम्म गर्नुहुन्छरु’ भन्दै प्रश्न गरे। सीमाको सुरक्षा गरेर बसेका मधेसीलाई नेपाली नदेख्नु कस्तो

Read More

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

चितवन, १६ माघ । चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना

Read More

स्थानीय चुनाबको मिति घोषणा गर्न कांग्रेस महामन्त्री कोइरालाको माग

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री शंसाक कोइरालाले स्थानीय निकायको चुनाव छिटो गर्न सरकारसंग माग गरेका छन् । संविधान कार्यान्वयनको ग्यारेण्टीका लागि सरकारले स्थानीय निकायको चुनावको मिति छिटो घोषणा गर्नु पर्ने कोइरालाको भनाई थियो । नवलपरासीको एक कार्यक्रममा महामन्त्री कोइरालालले जति ढिलाई गर्यो संविधान कार्यान्वयन पनि त्यति नै गाह्रो हुने

Read More