गजल
केशब खड्का बर्षौ भो बा अहिलेसम्म दमको दबाइ खाइ रहनु हुन्छ । एक्लै उजाड खेतबारी भीर पाखालाइ सघाइ रहनु हुन्छ । खबरै नपाउनु भनेको पनि निकै छन जस्तो लाग्ने रहेछ बा सपनामा आउनुहुन्छ सधै के के गुनगुनाइ रहनुहुन्छ । सास फेरीरहनु पनि नाफाको जिन्दगी जिरहेको प्रमाण हो फेरी तपाइ किन फाइदा घाटाका हिसाब सुनाइ रहनु
Read More