Sunday, February 23, 2020

Home > special_three (Page 84)

निर्वाचनका कारण कक्षा ११ को परीक्षा स¥यो

भक्तपुर, । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को अन्तिम परीक्षा सरेको छ । आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको बोर्डका सदस्य–सचिव डिल्ली रिमालले जानकारी दिए । बोर्डले आगामी वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गर्ने

Read More

युद्धस्तरमा निर्वाचनको तयारी हुँदै निर्वाचन आयोग

काठमाडौँ, । झन्डै दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । आयोगस्थित आफ्नै कार्यकक्षमा आज कुरा गर्दै सचिव मैनालीले निर्वाचनका

Read More

अनलाइन पत्रकारमा सत्याल विजयी

काठमाडौँ,। अनलाइन पत्रकार सङ्घका अध्यक्षमा ‘क्लिकमान्डु डट कम’का शिव सत्याल ६२ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी अरुण बरालले २४ मत प्राप्त गरेका हुन् । यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी भएका छन् । केन्द्रीय पार्षदमा भने पुष्प दुलाल, केपी ढुङ्गाना, अजयबाबु

Read More

राप्रपाद्धारा दुई कार्यदल गठन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले मधेसी दलको माग सम्बोधन गरी निर्वाचनलाई व्यापक सहभागिता र सर्वस्वीकार्य बनाउन सबै दललाई आग्रह गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्रवाराहीमा बसेको पहिलो बैठकले स्थानीय निर्वाचनको स्वागत गर्दै स्थानीय तहको नयाँ संरचनामा पार्टी सङ्गठन विकास गर्न नेता राजेन्द्र लिङदेनको संयोजकत्वमा

Read More

२० डिआईजीको सरुवा, पाँचै बिकासका प्रहरी प्रमुखको समेत सरुवा

काठमाडौं । प्रहरी महानिरीक्षक बढुवाका दावेदारको रुपमा चर्चामा रहेका नायब महानिरीक्षक (डिआईजी) प्रकाश अर्याललाई गृहमन्त्रालयले अपराध अनुसन्धान विभागको निमित्त प्रमुख बनाएको छ। यस्तै अर्का नायब महानिरीक्षक बमबहादुर भण्डारीलाई महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुख बनाइएको छ। गृहमन्त्रालयले निर्वाचन अघि २० प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको हो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित ११

Read More

चुनावमा लाग्न कार्यकर्तालाई काँग्रेस महामन्त्री कोइरालाको निर्देशन

कावासोती । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नवलपरासी क्षेत्र नं. ३ को चोरमारामा काँग्रेस क्षेत्रीय समितिले गरेको कार्यक्रममा उउनले भने– ‘संविधान कार्यान्वयनका लागि घोषित स्थानीय निर्वाचनलाई सफल बनाउनुपर्दछ ।’ महामन्त्री कोइरालाले स्थानीय निर्वाचन घोषणा भएकाले अव त्यसलाई सफल बनाउनुको विकल्प छैन् भन्दै

Read More

मधेशमा उत्तेजना फैलाउदै ओली, मधेशी मोर्चाको आन्दोलनमा प्रतिकार गर्ने चेतावनी

काठमाडौं । सरकार स्थानिय तहको निर्वाचनको घोषणा गरिसकेको अवस्थामा निर्वाचन अभियान संचालन गर्दै मुलुकलाई निर्वाचनमय बनाउनुपर्नेमा मुख्य विपक्षी दल भने संविधान प्रति असंतुष्टी जनाउदै आन्दोलनमा रहेको मधेशी मोर्चासंग सिगौंरी खेल्ने तयारी सुरु गरेका छन् । एमालेले सुरु गर्न लागेको मेची– महाकालि अभियानका नाममा मधेशी मोर्चासंगै सिगौंरी खेल्ने तयारीमा एमाले

Read More

निर्वाचन सुरक्षा रणनीति बनाउन गृह मन्त्रालय सुरक्षा बैठक

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन मिति तोके लगत्तै गृह मन्त्रालय निर्वाचन सुरक्षाको रणनीति बनाउन जुटेको छ। बैशाख ३१ गते तोकिएको निर्वाचनका लागि र मधेसी मोर्चाको आन्दोलनका लागि तत्काल सुरक्षा तयारीका लागी गृह सुरक्षा रणनीति बनाउन जुटेको हो। निर्वाचन विशेष सुरक्षा योजना बनाउन गृहमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय

Read More

वैशाखभित्रै स्थानीय चुनाव गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले वैशाखभित्रै स्थानीय निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । विकसित राजनीतिक परिस्थितिमा पार्टीले निर्बाह गर्ने भूमिकाको विषयमा आइतबार संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलपछि कांग्रेस स्थानीय निर्वाचन बैखाशभित्रै हुनुपर्ने निष्कर्षमा पुगेको हो । पदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुसँगको छलफलले स्थानीय तह कि

Read More

कुशल चिकित्सक डा पोखरेल प्रहरी कमाण्डमा पनि कुशल ठहरिए

काठमाडौं । इतिहासमा पहिलो पटक नेपाल प्रहरीको कमान्ड कुनै प्राविधिक अफिसरको हातमा पुगेको छ । नयाँ प्रमुुख नियुक्त गर्ने सरकारको निर्णय न्यायिक परीक्षणमा पुगेपछि नेपाल प्रहरीको कमान्ड अकस्मात नेपाल प्रहरीका प्राविधिक एआईजी डा. दिनेशचन्द्र पोखरेलको हातमा पुगेको हो । गत आइतबार सरकारले डीआईजी जयबहादुर चन्दलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय

Read More