Sunday, February 23, 2020

Home > special_three (Page 2)

कोरोना भाइरस / नेपाली; मोति चामलिङ

के सांच्चिकै नेपालीहरुको (Immunity Power) रोग प्रतिरोधात्मक शक्ति अन्य देशका नागरिकहरुको भन्दा पृथक र बलशाली छ? बर्तमानमा मात्र नभएर बिगतका महामारीजन्य रोग ब्याधिको अनुभवहरुले पनि यो प्रश्न निकै महत्वका साथ उठान गरेको छ। चीन र यसको स्वशासित क्षेत्र हङकङमा रोजगार, अध्ययन तथा अन्य ब्यबशाय अंगालेर बस्ने नेपालीहरुको संख्या हजारौं हजार छ।

Read More

भुमि नै फिर्ता गर्छौ नक्साको के कुरा; प्रधानमन्त्री ओली

काठकान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । प्रतिनिधि सभामा सरकारको दुई वर्षे प्रगति विवरण सार्वजनिक गर्ने क्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारले नेपालको भूभाग कुनै हालतमा नछोड्ने प्रष्ट पारे । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सोधेको प्रश्नको जवाफ

Read More

मुलुक बन्दैन नभनौं, केवल यत्ती गरौं; मोति चामलिङ

अग्रगमन, शान्ती, अमन चयन, उन्नती प्रगती र बिश्वासका सम्पूर्ण बाधक तत्व भनेको भ्रष्टचार नै हो। यसैले गर्दा पनि बिश्वका बिकसित देशहरुमा भ्रष्टाचारिलाई मृत्युदण्ड जस्तो कठोर सजायको ब्यवस्था गरेको हो। बिश्वमा नेपाल मात्र यस्तो देश हो जहाँ भ्रष्टाचारिलाई अदालतले चोख्याएपछी सात खत माफी गर्छ। भ्रष्टले चोरी गरेको धन सम्पत्तिले रवाफिलो जिवनमा सम्मानका

Read More

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरूद्धको रिट प्रधान न्यायाधीश राणाको एकल इजलासमा

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल तथा डा. बाबुराम भट्टराईलाई समेत मुद्धा चलाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासमा परेको छ। रिटमाथि आज बहस हुँदैछ। नेपाल र भट्टराईविरुद्ध बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन

Read More

एन आई सी एशिया बैंकका सञ्चालक संघईज्यू नेपाल सरकारको सीआईपी सम्मानद्वारा सम्मानित

एन आई सी एशिया बैंकका सञ्चालक श्री रामचन्द्र संघईज्यू नेपाल सरकारको सीआईपी सम्मानद्वारा सम्मानित भएका छन्। संघईज्यूलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति”(Commercially lmportant person ClP) सम्मानबाट विभूषित गरियको छ । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य

Read More

प्रेस युनियन काठमान्डौ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित

काठमान्डौ । प्रेस युनियन  जिल्ला कार्यसमिति काठमान्डौ को अध्यक्ष पदमा  जगन्नाथ दुलाल निर्वाचित भयका छन्। माग २८ गते मंगलवार साँझ भयको निर्वाचनमा भारीमतको फरकमा दुलाल निर्वाचित भयका हुन भने उनका प्रतिदन्दि महेश्वर गौतम पराजित भयका हुन। कुल ८४३ सदस्य रहेको काठमान्डौ शाखामा जम्मा ४७७ मत खसेको र २८५ दुलालको पक्षमा खसेको थियो भने

Read More

हतियार किन्ने ऋण पास गराउन हातहतियारसहित संसद छिरे एल साल्भाडोरका सेना र प्रहरी

एजेन्सी  एल, साल्भाडोर                                                      भारी हतियारले सुसज्जित प्रहरी तथा सेना ल्याटिन अमेरिकी मुलुक एल साल्बाडोरको संसदमा प्रवेश गरेका छन्। उनीहरू आफूलाई थप सुसज्जित गराउन १०९ मिलियन अमेरिकी

Read More

एमसीसी पास गराउन मरिहत्ते: नेताहरूका घरघरमा पुग्दै राजदूत

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसलाई पास गराउन कूटनीतिक पहल सुरु भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद्बाट एमसिसी छिट्टै पास हुने बताए पनि अन्य नेताहरूले अहिले राखिएका प्रावधान संशोधन नभई पास नहुने बताएपछि

Read More

गगन थापा भन्छन अख्तियारको निर्णय हास्यास्पद् र पूर्वाग्रही

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका यूवा  नेता गगन थापाले आफ्नो धारणा व्यक्त गरेका छन्। नेता थापाले सामाजिक संचाल ट्विटरमार्फत आफ्नो धारणा व्यक्त गर्दै कानुनको अपव्याख्या गर्दै उन्मुक्ति दिने प्रयत्न दूरासयपूर्ण रहेको उल्लेख गरेका छन्। साथै उनले अख्तियारको निर्णयलाई

Read More