Friday, December 4, 2020

Home > special_three (Page 109)

एमाले युवा संघमा चरम विवादः माधव नेपाल पक्षको छुट्टै महाधिवेशन गर्ने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको छ । नेपाल पक्षधरले संघको नेतृत्व र पार्टीका जिम्मेवार नेताहरूले संघलाई हुकुमी शैलीमा संचालन गर्नु–गराउनु, गैर–राजनीतिक चरित्र भएको भन्दै एक हप्ताभित्र

Read More

स्ववियु चुनावको कार्यतालिका परिमार्जन हुने, मतदान भने फागुन १४ गते यथावत

काठमाडौं । फागुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आन्तरिक कार्यतालिका केहि हेरफेर हुने भएको छ। बिद्यार्थी संगठनकै विवादका कारण मनोनयन सुरु हुँदासमेत आधा क्याम्पसहरुमा तालाबन्दी कायम रहेपछि राजनीतिक दलहरुसँगको परामर्शमा त्रिभुवन विश्वविद्यालयले आन्तरिक कार्यतालिका केहि परिमार्जन गर्ने लागेको हो । अनेरास्ववियु महासचिव ऐन महरले आन्तरिक

Read More

प्राधिकरणका सिइओ पोखरेललाई काम गर्न रोक्नु नपर्ने सर्वोच्चको भनाइ

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई काम गर्न नरोक्ने भएको छ। कार्यकारी अधिकृत पोखरेलको नियुक्तिविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाईपछि अन्तरिम आदेश नदिएको सर्वोच्चले दुई पक्षको बहसपछि पनि पोखरेलको माग अनुसार अन्तरिम आदेश दिएन। सर्वोच्च आदेश नदिएपछि पोखरेलको कामकारबाही नरोकिने भएको हो। तत्कालिन सिइओ सुशील ज्ञावलीले

Read More

जनसम्पर्क समिति डेनमार्कको सभापतिमा विरेन्द्रसिंह कार्की

कोपनहेगन । नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिवेशनबाट समितिको सभापतिमा विरेन्द्रसिंह कार्की बिजयी निर्वाचित भएका छन् । उनी प्रतिद्धन्दी शैलेन्द्र अधिकारीलाई १० मतले पराजित गर्दै बिजयी बने । नयाँ नेतृत्वका लागि भएको मतदानमा कार्कीले ४ सय ५६ मत ल्याएका थिए भने अधिकारीले ४ सय ४६ मत ल्याए ।

Read More

बामपन्थी र दरबारियाले संसदीय पद्दती बेलामा नस्वीकार्दा मुलुकको दुर्दशा : वरिष्ठ नेता पौडेल

कोपनहेगन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वामपन्थी र दरवारियाहरुले राजनीतिक व्यवस्थाको टुंगो लगाउन नदिएका कारण नेपालले दुर्दशा भोग्नुपरेको बताएका छन् । जनसम्पर्क समिति डेनमार्कको चोथौ अधिवेशन उदघाटन गर्र्दै वरिष्ठ नेता पौडेले बामपन्थी र दरवारियाले बिगतमा संसदीय व्यवस्था र लोकतन्त्रको बिरोध राजनीति अस्थीरता निम्ताएका कारण नेपाल पछाडि धेकिएको

Read More

प्रतिनीधिसभाको निर्वाचनमा सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी प्रतिनीधिसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्रको खोजीमा लागेका छन् । हिंसात्मक द्धन्दपछि पहिलो संविधानसभाको चुनावमा रोल्पा र काठमाडौंबाट चुनाव लडेका दाहाल दोश्रो संविधानसभाको चुनावमा रोल्पाबाट चुनाव लड्ने अवस्था नभएपछि सिरहा र काठमाडौंबाट चुनाव लडेका थिए । तर दाहालले दोश्रो संविधानसभामा काठमाडौंबाट पराजित भए । सिरहाबाट

Read More

बरियताक्रममा आइजीपी नियुक्तीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । बरियताक्रम अनुसार नेपाल प्रहरीको आइजीपी नियुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता कपिलदेव भट्टले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । सरकारले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा तेस्रो बरियतामा रहेका डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्ति गर्ने तयारी गरेको भनिएको बेला सर्वोच्चमा

Read More

दुई सय कानुन व्यवसायीद्वारा राजीनामाको घोषणा

काठमाडौँ, । उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति संविधान र ऐन कानुन विपरीत भएको भन्दै प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले सामूहिक राजीनामाको घोषणा गरेका छन् । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा धर्ना दिएर आज प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले केन्द्रीय अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक

Read More

एकतीस जिल्लामा राप्रपाको नयाँ नेतृत्व

काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज भएको जिल्ला अधिवेशनमा ३१ जिल्लाको परिणाम प्राप्त भएको छ । प्राप्त परिणामअनुसार काठमाडौँ र भक्तपुरको अध्यक्षमा क्रमशः नवराज सिङ्खडा र दिनेश श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्वाचित भएका छन् । ललितपुरको मत गणना जारी रहेकाले परिणाम प्राप्त हुन सकेको छैन । त्यसैगरी, मनाङमा दीपक गुरुङ, डोल्पामा योगेन्द्र

Read More

जेठ १० भित्र स्थानीय निर्वाचन गर्नुपर्छ : महामन्त्री कोइराला

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले निर्णय गरेअनुसार कुनै पनि हालतमा जेठ १० गतेभित्र स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन् । रफत सञ्चार क्लबले सोमवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कुनै हालतमा पनि निर्वाचन हुने भन्दै निर्वाचनमा होमिन आमजनतालाई अपिल समेत गरे । महामन्त्री डा

Read More