ओली र राष्ट्रपतिलाई नेकपा विद्यार्थीको प्रश्न, ‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको निर्णयप्रति नेकपा (प्रचण्ड–माधव नेपाल) निकट अनेरास्ववियुले आज माइतीघर मण्डलामा लालटिन जुलुस निकालेको छ । प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओली र त्यसलाई सदर गर्ने राष्ट्रपतिको कदमविरुद्ध नेकपा समर्थित अनेरास्ववियुले बुधबार जुलुस निकालेको हो । जुलुसमा संविधानमा संसद् विघटन गर्ने धारा दिउँसै लालटिन बालेर खोज्दा पनि नदेखिएको
Read More