Monday, September 23, 2019

Home > special_one (Page 78)

पोखराको खानेपानी परियोजनालाई जापानको चार अर्ब ५३ करोड अनुदान सहयोग

काठमाडौँ । जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ । अर्थ मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सो सम्बन्धी सम्झौता पत्रमा हस्तारक्षर गरेका छन्

Read More

नेपालमा चुनाव हुदैन कि भन्ने शंका बढ्यो : वरिष्ठ नेता पौडेल

लन्डन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउने माघ सम्ममा तीनवटा निर्वाचन गराउनै पर्ने संवैधानिक बाध्यता भएपनि अहिले सम्म एउटा पनि चुनावको टुंगो लाग्न नसकेका कारण नेपालमा चुनाव नहुने आशंका बढेको बताएका छन् । डेनमार्कको जनसम्पर्क समितिको चौथो अधिवेशनको उदघाटन सकेर लण्डन पुगेको बरिष्ठ नेता पौडेलले जनसम्पर्क समिति बेलायतले

Read More

मधेशी दललाई माने साथ लिएर, नमाने छोडेर पनि स्थानिय चुनाव गराउनै पर्छ : महामन्त्री कोइराला

मधेसी दलहरूहरूलाई मनाउनुपर्छ । मधेसी दलहरू त यो संविधान बनाउँदा पनि बाहिर थिए । हामीले त अहिले कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्नैपर्ने छ । त्यही कारणले पनि पहिला स्थानीय निर्वाचन गराउन जरुरी छ । हिजो पनि तीनवटा दल कांग्रेस एमाले र माओवादी मिलेर संविधान ल्याएको हो । अहिले पनि

Read More

प्रहरी प्रमुख नियुक्तिमा आफ्नो संलग्नता नभएको देउवाको दाबि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको प्रमुख नियुक्तिमा आफूलाई जोडिएको भन्दै आपत्ति जनाएका छन् । सत्तारुढ कांग्रेसका सभापति देउवाकै दबावमा सरकारले आइतबार विहान डीआईजी जयबहादुर चन्दलाई प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आईजीपी नियुक्ति विवाद

Read More

नेपाली कांग्रेसमा तत्काल केन्द्रीय समिति बोलाउन माग

काठमाडौं । नेपाली कांग्रेसमा लामो समय सम्मपनि पार्टीको केन्द्रीय समितिको बैठक नबसेपछि तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरिएको छ । गएको मंसिरको पहिलो साता केन्द्रीय समितिको बैठक बसेपछि फेरि अर्को केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीका नेताहरुले आ आफ्नो धारणा सार्वजानिक कार्यक्रममा बोल्दै

Read More

३१ बर्षपछि कालिकोट बिमानस्थलमा जहाज पुग्यो, कालिकोटवासीहरुले गरे भव्य स्वागत

बिस्नप्रसाद न्यौपाने कालिकोट । विगत ३१ वर्षदेखि निर्माणाधिन रहेको कालिकोट जिल्लाको सुनथराली बिमानस्थल संचालनमा आउने भएपछि कालिकोटवासीहरु हर्षित भएका छन् । २०४२ सालमा शिलान्यास भएको कालिकोट जिल्लाको कोटबाडा गाविस स्थित सुनथराली विमानस्थलमा शनिबार तारा एयरको विमानले परीक्षण उडान गरेपछि कालिकोटवासीहरु हर्षित भएका हुन् । संस्कृत, पर्यटन तथा नागरिक उड्यानमन्त्री जीबनबहादुर

Read More

निर्वाचनको तयारीमा लाग्न महामन्त्री कोइरालाको निर्देशन

इनरुवा । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नं ५ मा आयोजित वडा भेला कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै महामन्त्री कोइरालाले स्थानीय चुनाव अहिलेकै सरकारले गर्ने भएकाले त्यसमा कुनै शङ्का नगरी त्यसको तयारीमा

Read More

काँग्रेस पर्साका सभापतिमा आज फेरी निर्वाचन हुने

पर्सा, । नेपाली काँग्रेस पर्साको आज सम्पन्न भएको मतगणनाबाट सभापतिको टुङ्गो लाग्न नसकेपछि पुनः शुक्रबार निर्वाचन हुने भएको छ । आज खसेको मतबाट कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत हासिल गर्न नसकेपछि पहिलो र दोस्रो हुनेबीच पुनःनिर्वाचन हुने भएको हो । वीरगन्जको आदर्शनगरस्थित बालकल्याण समितिमा सम्पन्न भएको पाँच क्षेत्रको मतगणनाबाट पार्टीको

Read More

पर्यटन मन्त्री संग तरुण दल महामन्त्रीको विशेष भेटघाट-यहि २९ गते टेस्ट फ्लाइट हुने पक्का ।

नेपाली कांग्रेसका युबा नेता तथा गत संविधानसभामा सभासदका प्रत्यासी एबम नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र जङ्ग शाही र नेपाली कांग्रेसका नेता एबम पर्यटन मन्त्री जीवन बहादुर शाही को बिचमा आज विशेष भेटघाट भएको छ । उक्त भेटघाटमा कालिकोटको एरपोर्ट संचालनको विषयमा गम्भीर कुराकानी भएको थियो । कुनै प्राबिधिक र मौसम

Read More

कालिकोट बासिको प्लेन चड्ने सपना पूरा हुने भो।

नेपाली कांग्रेसका युबा नेता तथा गत संविधानसभामा सभासदका प्रत्यासी एबम नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र जङ्ग शाहीले कालिकोट बासिको प्लेन चड्ने सपना अब पूरा हुन लागेको बताउनु भयो। यो भन्दा अगाडि दर्जनौ मन्त्रीहरूलाई अनुनय बिनय, आग्रह र दबाब दिदा पनि कुनै पनि सरकार र मन्त्रीले नसुनेको अब्स्थामा नेपाली कांग्रेसका नेता 

Read More