Sunday, February 23, 2020

Home > special_one (Page 2)

मुलुकका भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा तुरुन्तै छापिन्छ: प्रधानमन्त्री

रासस                                                                    काठमाडौं, फागुन ३  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै

Read More

१३ पटक गोली लाग्यो, ८६ वटा युद्धमोर्चामा सफलता हात पारे

१४ वर्षे किशोर । नेपालको दुर्गम जिल्ला कालिकोटमा जन्मेर जीवनका योजना र उद्देश्यबारे पढ्दै थियो । त्यहीबेला अर्थात् २०५२ साल फागुन १ गते मुलुकमा जनयुद्ध सुरु भयो । जनयुद्धले मात्रै समाजमा कायम रहेको दमन, उत्पीडन र शोषण अन्त्य हुन्छ भन्ने उसको मथिङ्गलमा परिसकेको थियो । त्यही बुझेर ऊ समाज परिवर्तनको आन्दोलनमा

Read More

काँग्रेसद्वारा पार्टी विधानका केही दफा निलम्बन

नेपाली काँग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ। काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न विधानका दफा निलम्बन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। विधानका दफा

Read More

विधेयक र जनविरोधी क्रियाकलापविरुद्ध चरणबद्ध विरोध गर्ने

काठमाडौँ — कांग्रेसले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता थप वितरण गर्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रीय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशिल सदस्यता वितरण खुला गर्ने निर्णय गरेको हो

Read More

बाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियूक्त , शपथग्रहण आजै

बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री कार्यालयले उनको शपथग्रहण आज हुने जनाएको छ। यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन्। तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त

Read More

रात ‘एक प्रेमिल प्रहर’; माधव सेढाई

जब जब दिन ढल्दै जान्छ रात सन्निकट हुदै गएको आभासले मात्रै मन फुरुङ्ग हुन्छ यो भयानक र अत्यास लाग्दो रात तिमीसंग मन मनै हुने बातले त यति प्रिय् छ तिम्रो साथको त कुन शब्दले बयान गरु म। जिन्दगीको यो भाग दौडमा कही कतै मिठास छ भने त्यो रात नै हो त्यो जुन नै हो चुक घोप्टिए जस्तो यो

Read More

दिउँसो १ बजे सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमान्डौ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले बोलायको केन्द्रीय कार्यसमिति बैठक पार्टि कार्यालय सानेपामा बस्दै । आज सोमबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठकमा क्रियाशील सदस्यता छानविन समिति गठन, उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको मुद्दालगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। गच्छदारलाई अख्तियारले

Read More

अख्तियारको कदमविरुद्ध काँग्रेसलाई समाजवादीको साथ, नयाँ रणनीतिको खोजी

काठमाडौँ । बालुवाटारस्थित लतिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमदले राष्ट्रिय राजनीति तरङ्गित भएको छ । गत बुधबार अख्तियारले सो प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका उपसभापति तथा तत्कालीन उपप्रधानमन्त्री वियज गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बिहीबारबाट काँग्रेसले सदन र सडकमा सङ्घर्ष

Read More

राधा आचार्य अधिकारीको रचना; मात लाग्यो

मात लाग्यो ====== रक्सी पिए मात लाग्यो पेट बड्यो भात लाग्यो रक्सीले नै खायो क्यारे रोगै रोगको खात लाग्यो। साथी भाइ खुसी पार्न चेस गरि प्याक पिए बानी लाग्यो पिउनलाई सुस्त सुस्त साथ दिए l साहुनीले माया गरि उधारोको खात लाग्यो टाउको लुकाई हिड्न थाले जड्याहाको बात लाग्यो । चुस्की लाउदै सोमरसको अर्को हातमा सिगरेट लिए जवानीको घोर्ले उमेर बट्टा बट्टा चुरोट पिए । सल्काएर ठुटाहरु जवानिको जोश जाग्यो ढल्न

Read More

कांग्रेस सभापति देउवा फेरि सभापति लड्ने आन्तरिक तयारीमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामि १४ औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्न सक्ने संकेत दखायका छन्। काङ्ग्रेसका एक जना केन्द्रीय सदस्यका अनुसार देउवाले आफू सभापतिमा लड्ने तयारी गरिरहेका छन् । सभापति उठ्ने औपचारिक जानकारी सार्वजनिक नगरेपनि उनले आन्तरिक तयारी गरिरहेको स्रोतले बताएको छ । त्यतिमात्र होइन

Read More