Friday, December 13, 2019

#

Home > special_one

अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार नयाँनक्सामा समेट्न पहल

काठमाडौं । नेपाल सरकार भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले भारतले हडपेकाे नेपाली भुमि लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गरेकी हुन् । अहिलेसम्म प्राप्ततथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो भएको देखाएका समेत उनले बताइन् । उनले

Read More

सेन्सेइ ब्राण्डको नेपाली बजारमा लोकप्रियता बढ्दो ।

अन्तराष्ट्रिय स्तर को राष्ट्रिय म७त्रगयतसल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ । जापानीज टेक्नोलोजी द्धारा निर्मीत सेन्सेई ब्राण्डका घरायसी सामाग्रीहरु देशभरीका ग्राहकहरुको मन मनमा बस्न सफल भएको छ । सेन्सेई ब्राण्ड ले नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याक७३घढसम क्लिनर र रेफ्रिजेरेटर नेपाली

Read More

काँग्रेस बैठक : को–को बन्दैछन् विभाग प्रमुख ?

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकका बिहीबार बस्दैछ । दिउँसो १ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा उपनिर्वाचन समीक्षा, भारतसँगको सीमा विवाद, पार्टी विभाग परिमार्जन, भ्रातृसंस्था विधान र सांगठनिक समायोजनलगायतका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वको समितिले भ्रातृसंस्थाहरु दलित संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल

Read More

उधौलीमा राष्ट्रपतिको शुभकामना– नेपाल सबै जाति र समुदायको साझा फूलबारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छन् । ‘नेपाल विभिन्न जातजाति र समुदायहरुको साझा फूलबारीका रुपमा रहेको छ, उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय

Read More

मिचिएका जमिन फिर्ता गराउने प्रक्रियामा सरकार लागिसक्याेः मन्त्री अर्याल

काठमाडौं । नेपाल सरकार भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले नेपालका सीमा अतिक्रमण भएको विषयप्रति वर्तमान सरकार गम्भीर रहेको बताएकी छन् । रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा बुधबार मन्त्री अर्यालले मिचिएका जमिन फिर्ता गराउने प्रक्रियामा सरकार लागिसकेको पनि दाबी गरिन् । उनले भनिन्, ‘यो विषयमा हामीले कुटनीतिकरुपमा

Read More

प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न अस्पताल

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न अस्पताल पुगेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिय । प्रधानमन्त्री

Read More

पानी जहाज र रेलको कुरा गर्दै जनमुखि काममा सरकार उदाशिनः महामन्त्री कोइराला

मोरङ । प्रमुख प्रतिपक्षिदल नेपाली काङग्रेसका महामन्त्री डा. शशंक कोइरालाले माेरङकाे पथरीमा एक कार्यक्रमा बाेल्दै वर्तमान सरकारले ठोस निर्णय निकाल्नुको सट्टा हावाको आसस्वन मात्र बाढेको आराेप लगायका हुन । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरी बजारमा जि.पि. कोइराला अध्ययन केन्द्रको आयोजनमा भएको “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक खुल्ला सभाको सम्बोधन गर्दै कोइरालाले

Read More

नेकपाकाे सचिवालय वैठक सुरु अर्का अध्यक्ष ओली उपस्थित भयनन्

काठमाडौं । सत्तासिन दल नेपाल कम्निष्ट पार्टि (नेकपा) काे सचिवालय बैठक धुम्बराहीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । बैठकमा  प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्माओली उपस्थित छैनन् । यसअघि गत बुधबार बसेको सचिवालय बैठकले उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउन सोमबार बिहान नौ बजेका लागि बैठक वोलाउने निर्णय गरे पनि १ बजेका

Read More

कांग्रेसमा विभाग गठन बेमौसमको बाजाः नेता अर्जुन नरसिंह केसी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा विभाग गठनका विषयमा फेरि विवाद सुरु भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच गठन गर्ने या नगर्ने भन्नेमा विवाद सुरु भएको हो । पौडेलपक्षले महाधिवेशन तयारीसँगै विभाग गठनका विषयलाई प्याकेजमै टुंग्याउनुपर्ने अडान लिएको छ । सभापति शेरबहादुर देउवा

Read More

देउवालेभने पार्टिभित्रका अन्तरघातिलाई कारवाही गरेमात्र कांग्रेस चुनाव जित्छ

बुटवल । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने उनको भनाइ छ । कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलामा देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गर्नेहरु कारवाही गर्नुपर्ने बताए । ‘अन्तरघात गरेर पार्टीलाई

Read More