Friday, December 4, 2020

Home > special_four (Page 2)

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय भव्यताका साथ न्युयोर्कमा उद्घाटन।

न्युयोर्क, अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय आज शनिवार, नोभेम्बर १४, २०२० बेलुका ४ बजे विधिवत् उद्घाटन भएको छ।कार्यालय उद्घाटन महम्मद रहमन-डिस्ट्रीक एटोर्नी क्वीन्स काउन्टीका समुदाय संयोजक ले रिबन काटेर उद्घाटन गर्नु भयो र वहाँले क्वीन्स डिस्ट्रीक एटोर्नी मेलिन्दा काट्जले पठाउनु भएको शुभकामना सन्देश पनि पढेर सुनाउनु भएको थियो। 

Read More

ब्रुक्लीन बोरो प्रेसिडेन्टले मुल्याकंन गर्दै गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाका ९ जना सम्मानित।

न्युयोर्क, अमेरिका। न्युयोर्क शहरको ब्रुक्लीन बोरो प्रेसिडेन्ट ऐरिक अडाम्सले समाजप्रति क्रियासिल रहेर कोभिड–१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने २०० जनालाई कोभिड-१९ हिरो अवार्डबाट सम्मान गर्नु भएको थियो भने Dr. Anthony Fauci- Director of NIAID (National Institute of Allergy & Infectious Diseases) लाई Covid-19 HERO of Heroes award ले सम्मान

Read More

चुनाव हारेपछि म्यानमारको सेना समर्थित पार्टीद्धारा फेरी मतदानको माग

एजेन्सी म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ। सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो। पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पूनः निर्वाचन गराउन समेत माग गरेको समाचारमा जनाइएको छ। गत आइतबार मतदान भइ मंगलबार सार्वजनिक भएको मत

Read More

प्रजातान्त्रिक महासंघ बागमति प्रदेशको प्रचार विभाग संयोजकमा मोक्तान

काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभाग अन्तर्गत बागमति प्रदेशको संयोजकमा लालकुमार मोक्तान नियुक्त भएका छन् ।      महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको केन्द्रीय समितिको बैठकबाट मोक्तानलाई बहुमतले बागमतिको संयोजकमा मनोनयन गरेको अध्यक्ष रोजी ढकालले बताइन् । नेविसंघ दोलखाका सह–सचिव, जनजाति संघ दोलखाको सचिव

Read More

सरकारी गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो

काठमाडौँ। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन्। बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र औषधि विज्ञानका हस्ती छन्। कार्यदल गठनपछि विज्ञप्तिमार्फत बाइडेनले भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे

Read More

प्रधानमन्त्रीमाथि खतरनाक करवाहीको प्रतिक्षा गरौँः गोकुल बाँस्कोटा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन् । ‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा

Read More

ओली नेतृत्वको वर्तमान सरकार अस्थीरता र भ्रष्टाचार : नेता सिंह

२४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् । कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएको भन्दै उनले सरकारको आलोचना गरे । गणेशमान

Read More

घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घाइते

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन्। सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेपछि

Read More

नेकपा मात्र होइन, कांग्रेश पनि फुटेकै देखिन्छ; मोति चाम्लिङ

भावनात्मक रुपले मात्र होइन सैद्वान्तिक रुपले पनि कांग्रेश दुई चिरामा बिभाजित छ। धर्मलाई निरपेक्षताको गौणतामा स्थिर राखेर लोकतान्त्रीक समाजवादको पक्षबाट वकालत गर्नेहरु एकातर्फ छन् भने हिन्दु अतिवादी धार्मिक बाहुल्यताको आधारमा नेपाली कांग्रेसको राजनिती मियो स्थापित गर्न चाहनेहरु अर्कातर्फ छन्। बिभाजनको मुखमण्डलमा देखिने तस्बिरलाई स्पष्ट खुट्याउन नसके पनि, किटानीमा तर्कहरु मौन रहेतापनी नेपाली

Read More

वामदेव गौतमको संवैधानिक नियुक्ति ‘होल्ड’

काठमाडौँ। सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ। अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ। गौतमको मुद्दा तत्काल किनारा नलाग्दा संवैधानिक नियुक्ति रोकिएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति ‘होल्ड’ मा परेको हो। सर्वोच्चको प्रारम्भिक सुनुवाइले गौतमलाई

Read More