Friday, January 15, 2021
Home > special_four (Page 114)

रु पाँच करोडको कारोबार गर्दै महोत्सव सम्पन्न

पर्वत, । सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ । माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर बी पौडेलले बताए । कलाकारहरु याम क्षेत्री, शान्तिश्री परियारलगायतले महोत्सवमा भरपुर मनोरञ्जन दिलाएका थिए

Read More

डा राउतका एक्काइस समर्थक पक्राउ

लहान, । डा सिके राउतलाई रिहा गर्नुपर्ने माग गर्दै आज सिरहाको लहानमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी करिब दुई दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेका डा राउतलाई रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय लहान अगाडि राउत समर्थितले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरी २१ जनालाई पक्राउ

Read More

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

लहान । राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ । मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका प्रहरी

Read More

गोरखा काँग्रेसद्वारा जिल्ला सदस्य मनोनीत

गोरखा, । जिल्ला अधिवेशन सम्पन्न भएको एक वर्षपछि नेपाली काँग्रेस गोरखाले जिल्ला सदस्य र आमन्त्रित सदस्य मनोनीत गरेको छ । मनोनीत गर्नुपर्ने उपसभापति र सहसचिव पदमा भने आकाङ्क्षी धेरै भएपछि अझै मनोनीत गर्न सकेको छैन । गत वर्ष माघ २५ गते जिल्ला अधिवेशन भएको थियो । क्षेत्र नं १ बाट महासमिति

Read More

मुलुक टुक्राउने अभियान चलाउने सीके राउत जनकपुरबाट पक्राउ

काठमाडौं । मधेशलाई अलगै राष्ट्र बनाउने अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकबाट प्रक्राउ गरिएको हो । कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । सिराहा स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए । माघ ५

Read More

स्थानीय तहको होइन निकायको निर्वाचन हुनुपर्छ : महामन्त्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तह नभई स्थानिय निकायकै निर्वाचन हुनुपर्ने बताएका छन् । भीमबहादुर तामाङ लोकतन्त्र केन्द्रको शुभारम्भ एवम् लिटिल योङ प्रिन्सेस अफ द युनिभर्स २०१७ विजेता रक्षा थापालाई सम्मान गर्न बुधवार आयोजना गरिएको कार्यक्रममा उनले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न स्थानीय

Read More

आज ज्ञानेन्द्रले सत्ता कब्जा गरेको कालो दिन

काठमाडौं । तत्कालिन राजा ज्ञानेन्द्रले १३ वर्षअघि आजकै दिन बहुदलीय प्रजातान्त्रिक शासन कु गर्दै शासनसत्ता आफ्नो हातमा नेपालको राजनीतिक इतिहासमा माघ १९ लाई कालो दिनका रुपमा हेर्ने गरिन्छ। विसं २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले शाही घोषणामार्फत दलहरुमाथी अंकुश लगाउँदै सत्ता कब्जा गरेका थिए । दरबार हत्याकाण्डमा

Read More

बाह्रविसेमा ५ करोडको लागतमा खानेपानी आयोजना सम्पन्न

बाह्रविसे (सिन्धुपाल्चोक) । भुकम्पका काराण खानेपानीको मुहानमा समस्या देखिएका जिल्लाभर खानेपानीको समस्या भइरहेका सिन्धुपाल्चोकको बाह्रविसे वडा नम्बर १ मा ४४ करोड ८२ लाख ३३ रुपैयामा लागतमा खानेपानी आयोजनाको सम्पन्न भएको छ । सो खानेपानी आयोजनाको खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले उदघाटन गरे । राज्यमन्त्री खड्काले मंगलवार बाह्रविसे वडा नम्बर

Read More

बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गर्दै विभाग

काठमाडौँ, १८ माघ । केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ । रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो । मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम

Read More

समयमै तीनै तहको निर्वाचनमा जोड

नवलपरासी, १७ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि समयमै तीनै तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । देवचुली–१५ प्रगतिनगरस्थित पशुपति वैदिक आश्रम ट्रस्टबाट सञ्चालित धनधान्याचल महायज्ञ कार्यक्रमलाई सम्बोधन गर्दै उनले समयमै स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन गराउनुपर्ने बताउँदै महामन्त्री डा कोइरालाले त्यसपछि मात्र हिन्दू राष्ट्र बारेको जनमत

Read More