राष्ट्रपति भण्डारीले डाकिन नौ दलका शिर्ष नेताहरुको बैठक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुबीच सहमति कायम गरी संविधान कार्यान्वयनका लागि पहल गर्न सोमवार साँझ चार बजे संसदमा प्रतिनिधित्व गर्ने नौं दललाई शितलनिवासमा छलफलमा बोलाएकी छिन् । राष्ट्रपतिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, संघीय समाजबादी फोरम, तराई मधेस लोकतान्त्रिक
Read More