Friday, December 4, 2020

Home > special_four (Page 112)

लालिघाट–एयरपोर्ट सडक तत्काल सम्पन्न गर्न माग

काठमाडौँ, । कालिकोट जिल्लाको लालिघाटदेखि एयरपोर्टसम्मको बाटो तत्काल सम्पन्न गर्न माग गर्दे कालिकोटबासीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकसमक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाली काँग्रेस कालिकोटका नेता भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले माघ २९ गतेदेखि विमास्थलमा जहाज सञ्चालन हुन लागेको र विमानस्थलबाट लालिघाटसम्म जाने मोटरबाटो नभएको भन्दै तत्काल निर्माण सम्पन्न

Read More

टेरियालाई गृह जिल्लामा भव्य स्वागत

रुपन्देही, । भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् । बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी

Read More

कालिकोट जिल्ला अस्पताललाई ५० शै्याको बनाउन माग गर्दै ज्ञापनपत्र

काठमाडौँ । कालिकोट जिल्ला अस्पताललाई ५० शै्याको बनाउनमा माग गर्दै कालिकोटबासीले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल तरुण दलका महासचिव एवम् काँग्रेस कालिकोटका नेता भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । शाहीले कालिकोटमा विशेषज्ञ डाक्टर नहुँदा अकालमा धेरै मानिसले ज्यान गुमाउनुपरेको भन्दै जिल्लामा नै

Read More

राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई छाडा छोड्न सकिन्नः गृहमन्त्री नीधि

जनकपुर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई छाडा छोड्न नमिल्ने र सरकार छाडा पनि नछोड्ने बताएका छन् । तराईलाई टुक्राएर छुट्टै मुलुक बनाउने भनेर गतिविधि गर्दा सरकार टुलुटुलु रहेर नबस्ने उनले बताए । सशस्त्र प्रहरी सीमा सुरक्षा बल धनुषाको नवनिर्मित भवन उदघाटन समारोहमा मन्त्री निधिले मुलुक

Read More

चुनाव मंसिरमा लैजान लागेको भन्दै प्रधानमन्त्रीसँग कांग्रेस सशंकित

काठमाडौं । स्थानीय चुनाव आगामी जेठमा गर्ने प्रतिबद्धताविपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिरमा सार्ने पक्षमा लागेपछि सत्तासाझेदार नेपाली कांग्रेस सशंकित भएको छ। प्रधानमन्त्रीले शुक्रबार मधेसी मोर्चाका नेतासँगको बैठकमा संविधान संशोधन प्रस्ताव टुंगो लागेपछि मात्र चुनाव मिति घोषणा गर्ने आश्वासन दिएका थिए। प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिबाट उनले जेठमा चुनाव टारेर मंसिरमा गर्न खोजेको

Read More

सुनकाण्डमा वरिष्ठ प्रहरी उपरीक्षक खत्री पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भन्सार छलेर भित्र्याइएकोे घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज दिउँसो पक्राउ गरेको हो । विमानस्थलमा कार्यरत खत्रीलाई सुनकाण्डपछि प्रधान कार्यालयमा तानिएको थियो । सुनकाण्डमा पक्राउ परेकाको बयानका

Read More

रु पाँच करोडको कारोबार गर्दै महोत्सव सम्पन्न

पर्वत, । सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ । माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर बी पौडेलले बताए । कलाकारहरु याम क्षेत्री, शान्तिश्री परियारलगायतले महोत्सवमा भरपुर मनोरञ्जन दिलाएका थिए

Read More

डा राउतका एक्काइस समर्थक पक्राउ

लहान, । डा सिके राउतलाई रिहा गर्नुपर्ने माग गर्दै आज सिरहाको लहानमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी करिब दुई दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेका डा राउतलाई रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय लहान अगाडि राउत समर्थितले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरी २१ जनालाई पक्राउ

Read More

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

लहान । राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ । मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका प्रहरी

Read More

गोरखा काँग्रेसद्वारा जिल्ला सदस्य मनोनीत

गोरखा, । जिल्ला अधिवेशन सम्पन्न भएको एक वर्षपछि नेपाली काँग्रेस गोरखाले जिल्ला सदस्य र आमन्त्रित सदस्य मनोनीत गरेको छ । मनोनीत गर्नुपर्ने उपसभापति र सहसचिव पदमा भने आकाङ्क्षी धेरै भएपछि अझै मनोनीत गर्न सकेको छैन । गत वर्ष माघ २५ गते जिल्ला अधिवेशन भएको थियो । क्षेत्र नं १ बाट महासमिति

Read More