Friday, January 15, 2021
Home > special_four (Page 111)

खानेपानी संस्थानले २० लिटरको जार ल्याउने

काठमाडौँ, २६ फागुन । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य रु ५२ कायम गरिएको संस्थानका कामु प्रबन्धक भूपेन्द्र प्रसादले जानकारी दिए । संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको छ । सबै सरकारी

Read More

एमालेको उग्र राष्ट्रवादका कारण सप्तरी घटना : सांसद कर्ण

काठमाडौँ, । नेपाली काँग्रेस सप्तरीका सांसद रञ्जित कर्णले नेकपा (एमाले)को उग्र राष्ट्रवादका कारण सप्तरी घटना भएको बताएका छन् । सांसद कर्णले सोमबार एक विज्ञप्ती जारी गर्दै एमालेले राष्ट्रिय अभियानका लागि राष्ट्रिय स्वाधिनतामाथि खलल पु¥याएको आरोप लगाएका छन् । उनले एमालेलाई उग्र राष्ट्रवादको नाममा अराजक गतिविधी तथा कार्यक्रम नगर्न आग्रह गरेका छन्

Read More

प्रहरी र अपहरणकारीबीच गोली हानाहान

काठमाडौँ, । स्वयम्भू भगवापाउ नजिकै प्रहरी र अपहरणकारीबीच आज गोली हानाहान भएको छ । सो क्रममा प्रहरीको गोली लागि अपहरणकारी घाइते भएको र तीनजनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए । सो समूहले गत बिहीबार नुवाकोट घर भई काठमाडौँ बस्दै आएका तीनजनालाई अपहरण गरी परिवारसँग

Read More

बस पल्टिँदा सोह्र घाइते

विराटनगर, । मोरङमा आज अपराह्न ३ बजे यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् । पथरी–शनिश्चरे–२, जयचोकस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको को१ख ४९८९ नंको बस पल्टिएपछि घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् ।

Read More

कप्तान खड्का सद्भावना दूतमा नियुक्त

काठमाडौँ, । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले

Read More

फागुन १८ मा नै स्ववियु निर्वाचन हुनुपर्छ – विद्यार्थी सङ्गठन

काठमाडौँ, । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनलाई लिएर क्याम्पसमा तालाबन्दी हुँदै गर्दा विभिन्न ठूला विद्यार्थी सङ्गठनले यही फागुन १८ गते नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मुख्य ठूला विद्यार्थी सङ्गठनका विद्यार्थी नेताले क्याम्पसमा लगाइएको तालाबन्दी र नक्कली विद्यार्थी भर्नाबारे आरोप÷प्रत्यारोप गर्दै फागुन १८

Read More

जापानमा पर्यटन मेला हुने

काठमाडौँ, । नेपाली नयाँ वर्षको अवसर पारेर आगामी अप्रिल ८ र ९ तारिख अर्थात् ९चैत २६ र २७० गते जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओकामा सातौँ वैशाखी मेला हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा मेला गर्न लागिएको जानकारी

Read More

सदस्यता विवादका कारण नेपाल पत्रकार महासंघमा आमरण अनसन

काठमाडौं । नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग गर्दै दुईजना पत्रकारले महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरेका छन् । नेपाल पत्रकार महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले बुधबार विहानदेखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी

Read More

निर्वाचन घोषणासंगै निमित्त आइजीपीले गरे हेडक्वाटरमा ब्रफिङ बैठक

काठमाडौं । सरकारले निर्वाचन मिति घोषणा गरे लगत्तै प्रहरी प्रधान कार्यालयमा सोमबार नै डिआइजी र उपत्यकामा रहेका एसएसपीसँग निमित्त प्रहरी प्रमुख दिनेशचन्द्र पोखरेलले छलफल गरेका थिए। बैठकमा पोखरेलले सरकारले निर्वाचन मिति घोषणा गरेकाले तत्काल निर्वाचन सुरक्षामा केन्द्रित हुन निर्देशन दिएका थिए । आफुलाई निर्वाचन सुरक्षाका बारेमा धेरै जानकारी

Read More

राप्रपा अध्यक्षमा थापा विजयी, केन्द्रीय सदस्यको लागि आज मतदान हुँदै

काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित हुनु भएको छ । एकता महाधिवेशनअन्तर्गत सोमबार भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मत प्राप्त गरे । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको

Read More