Friday, December 4, 2020

Home > प्रवास (Page 21)

नेपालमा चुनाव हुदैन कि भन्ने शंका बढ्यो : वरिष्ठ नेता पौडेल

लन्डन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउने माघ सम्ममा तीनवटा निर्वाचन गराउनै पर्ने संवैधानिक बाध्यता भएपनि अहिले सम्म एउटा पनि चुनावको टुंगो लाग्न नसकेका कारण नेपालमा चुनाव नहुने आशंका बढेको बताएका छन् । डेनमार्कको जनसम्पर्क समितिको चौथो अधिवेशनको उदघाटन सकेर लण्डन पुगेको बरिष्ठ नेता पौडेलले जनसम्पर्क समिति बेलायतले

Read More

जनसम्पर्क समिति डेनमार्कको सभापतिमा विरेन्द्रसिंह कार्की

कोपनहेगन । नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिवेशनबाट समितिको सभापतिमा विरेन्द्रसिंह कार्की बिजयी निर्वाचित भएका छन् । उनी प्रतिद्धन्दी शैलेन्द्र अधिकारीलाई १० मतले पराजित गर्दै बिजयी बने । नयाँ नेतृत्वका लागि भएको मतदानमा कार्कीले ४ सय ५६ मत ल्याएका थिए भने अधिकारीले ४ सय ४६ मत ल्याए ।

Read More

कांग्रेस वरिष्ठ नेता पौडेल हिमपातका कारण हङकङमा रोकिए

काडमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि हुनका लागि दक्षिण कोरिया गएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सोमवार मात्र स्वदेश फर्कनेभएका छन् । दक्षिण कोरियाबाट हङकङ ट्रान्जिटमा पुगेका पौडेल हङकङमा हिमपात भएका कारण हङकङमा रोकिएको पौडेलका सहयोगी चिरिन्जिीवी अधिकारीले

Read More

कांग्रेस वरिष्ठ नेता पौडेल आज राति स्वदेश फर्कदै

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि हुनका लागि दक्षिण कोरिया गएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइतवार राती स्वदेश फर्कदैछन् । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले राजधानी सोलमा आयोजना गरेको संघिय र समृद्ध नयाँ नेपाल निर्माणका लागि

Read More

संक्रमणकालको अन्त्य नेपालका लागि मुख्य चुनौती : वरिष्ठ नेता पौडेल

सोल । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संक्रमणकाल अन्त्य नै नेपालको मुख्य चूनौति रहेको बताएका छन् । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले राजधानी सोलमा आयोजना गरेको संघिय र समृद्ध नयाँ नेपाल निर्माणका लागि नेपाली कांग्रेसको नेतृत्वदायी भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले राजनीतिक संक्रमणकाल सँगै

Read More

अनुराधा कोइरालालाई भारत सरकारद्वारा पद्मश्री सम्मान

काठमाडौं । माइती नेपालकी संस्थापक समेत रहेकी नेपाल सामाजिक अभियन्ता अनुराधा कोइरालालाई भारत सरकारले उदाहरणीय कार्य गरेबापत २०१७ सालको पद्मश्री सम्मान प्रदान गरेको छ। नेपालका लागि भारतीय दुतावास, काठमाडौंले आफ्नो ट्वीटर ह्यान्डलमार्फत कोइरालालाई बधाइ समेत दिएको छ। पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गर्ने

Read More

थापा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

काठमाडौँ, १२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली राजदूत पदमा लोकबहादुर थापालाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले माघ ११ गते थापालाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् । उनले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपाली राजदूत पदमा कार्यरत थापालाई नियुक्त

Read More

कांग्रेस वरिष्ठ नेता पौडेल आज कोरिया जाँदै, कोरियामा बृहद अन्तरक्रियामा सहभागि

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा सहभागि हुनका लागि आज राती कोरिया जाँदैछन् । राति ११ वजे वरिष्ठ नेता पौडेल ५ दिने भ्रमणका लागि कोरिया प्रस्थान गर्ने सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए । नेपाली जनसम्पर्क समिती दक्षिण कोरिया को आयोजनामा ‘संघीय

Read More

अमेरिकामा शक्तिशाली आँधी, १८ जनाको मृत्यु

वासिंटन । अमेरिकामा आएको शक्तिशाली आँधीबेहेरीमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्र जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अधिकारीहरुले जनाएका छन् । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको आपतकालीन विभागका अधिकारीहरुले जानकारी दिएका छन् । खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी प्रभावित भएको जर्जियाको दक्षिणी क्षेत्रका

Read More

वरिष्ठ नेता पौडेल आगामी बुधवार दक्षिण कोरिया जाँदै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसको भ्रातृसंगठन जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा सहभागि हुनका लागि आउदो बुधवार त्यसतर्फ जाँदैछन् । जनसम्पर्क समिति दक्षिण कोरियाले जनवरी २७ तारिकमा संघिय र समृद्ध नयाँ नेपाल निर्माणका लागि कांग्रेसको नेतृत्वदायी भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि हुनका लागि वरिष्ठ नेता

Read More